Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाइने – कांग्रेस नेता रामहरि खतिवडा


ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाइने – कांग्रेस  नेता रामहरि खतिवडा

\

काठमाडौँ ।  प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जनतालाई झुक्काउन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर वैशाखामा चुनावको घोषणा गरेको आरोप लगाएका छन् ।ओखलढुंगाको नेपाली कांग्रेस लिखु गाउँपालिका कार्यसमितिद्वारा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कम्युनिस्टहरूभित्रको कुर्सी र जुँगाको लडाइँले गर्दा वैशाखमा चुनाव हुँदैन कि भन्ने आशंका बढेर गएको बताए

चुनाव समयमा गर्न आलटाल भयो भने कांग्रेसले ओली सरकार र कम्युनिस्टहरूलाई सडकमा ल्याएर नाङ्गे झार बनाउने उनले चेतावनी दिएका छन् । निर्वाचनका लागि कांग्रेसले निरन्तर सडकबाट दवाव सिजर्ना गरिहने उनले बताएका छन् ।वैशाखमा चुनाव गर्नुपर्छ । जनतालाई झुक्काउन पाइँदैन’, उनले भने, ‘हिम्मत छ भने बोलेको कुरा गर्नुस् ओलीजी । होइन भने जनता झुक्काउने काम नगर्नुस् ।’

युवा नेता खतिवडाले कम्युनिस्टहरूभित्रको लडाइँले गर्दा सत्ता चलाउन नसकेर प्रतिनिधि सभा विघटन गरेको बताए । उनले संसद विघटन, सर्वसत्तावाद र भ्रष्टचारविरुद्ध कांग्रेसले सधैँ संघर्ष गर्ने भन्दै कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक संविधानको रक्षामा गर्ने बताए । उनले वैशाख १७ र २७ गतेको निर्वाचनको मिति जनतालाई झुक्यउनलाई गरेको आरोप लगाए ।‘वैशाखमा साँच्चिकै चुनाव गरेर देखाउनुस् प्रधानमन्त्रीजी ओखालढुङाबाट कम्युनिस्टहरूको जमानत जफत गराइदिने छौँ’, खतिवडाले भनेका छन् ।

‘चुनावको मैले बेला भनेको थिएँ । यो गठबन्धन चोयाको भएकोले चुडिएर जाने हो । त्यस बेला मैले जे भने थिएँ, त्यहि भएको छ’, उनले भनेका छन् । ‘२०७० सालमा संविधान बनाउन भनेर पठाउनु भयो हामी सबै मिलेर संविधान बनायौँ’, उनले भने, ‘आफ्नो कर्तब्य राम्रोसंग निभाएका छौँ । कम्युनिस्टले बोलेको कहिल्यै पूरा गरेका छैनन् ।’२०७४ सालमा अरुलाई जिताएर पठायौँ । २ वर्षपछि आफै संसद बिघटन गरेर देशलाई फेरि अस्थिरतातिर लगेका छन्’, खतिवडाले भने, ‘कांग्रेसले कहिल्य पनि ढाँटेर राजनीति गर्दैन । जे गर्छ त्यही बोल्छ । जे बोल्छ त्यही गर्छ ।’

नेपाली कांग्रेस ओखालढुंगाका सभापति प्रदीपकुमार सुनुवारले दुईतिहाइको सरकार हुँदा समेत कम्युनिस्टहरूले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए ।उनले केपी ओली प्रधानमन्त्री र विद्यादेवी भण्डारी राष्ट्रपति हुँदा समेत मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कम्युनिस्टहरूको आलोचना गरे । सभापति सुनुवारले अझै उल्टो आफू असुरक्षित भएको अभिव्यक्ति दिएर ओलीले लाजमर्दो कुरा गरेको बताए । 

तपाईको प्रतिक्रिया

Related Posts

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह
पत्र-पत्रिका

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

2 days ago
पत्र-पत्रिका

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

2 days ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
पत्र-पत्रिका

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

2 days ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ
पत्र-पत्रिका

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

2 days ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो
पत्र-पत्रिका

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

2 days ago
नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक
पत्र-पत्रिका

नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक

3 days ago

ताजा समाचार

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

2 days ago

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

2 days ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

2 days ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

2 days ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

2 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि