Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

दोगडाकेदार गाउँपालिकामा चोरीको घटना बढ्दै !


दोगडाकेदार गाउँपालिकामा चोरीको घटना बढ्दै !


जनक साउद

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका १ रिममा पछिल्लो समय चोरीको घटनाहरु बढ्दै गएका छन्  ।

प्रहरी प्रशासनको उपस्थिति नरहेको उक्त ठाउमा पछिल्लो समय बिभिन्न पसलहरुमा र कुखुरा फर्ममा चोरी गर्ने गृह सक्रिय भएको छ ।

सोमबार राति मात्र रिमका बिभिन्न तीन ओटा पसलहरुमा चारी भएको छ । राति १ बजेको समयमा बिभिन्न पसलहरुमा अज्ञात समुहले ढोका तोडफोड गरी चोरी गरेको हो । चोरहरुको समुहले बण्डा टोलमा रहेको एउटा पसल र केरडा टोलमा रहेको २ ओटा पसलहरुमा तोडफोड गरी लाखौ मुल्य बराबरको खुद्रा समानहरु र लाखौ नगद चोरी भएको छ । स्थानिय राजेन्द्र साउद, राम दत्त कलौनी र गोबिन्द कलौनीको पसलबाट चोरी भएको हो । यस अघि पनी रिममा बिभिन्न पसलहरु र कुखुरा फर्महरुबाट लाखौ बराबरको चोरी भएको थियो । यस्तै घरायसी सर समानहरु पनी चोरी हुने गरेका छन । चोरी पश्चात उक्त ठाउमा प्रहरी टोली पुगेर छानबिन गरे जस्तो गर्ने भए पनि चोरीमा संलग्न गिरोह भने पत्ता लगाउन सकेको छैन । दोषीलाई कार्बाही गर्न नसक्दा चोरीका घटनाहरु बढ्दै गएका हुन । उक्त ठाउमा स्थानियहरुले प्रहरी चौकी स्थापनाको लागी पटक पटक माग गर्दै आए पनि प्रहरी चौकी स्थापना हुन सकेको छैन ।

प्रहरीको उपस्थीती नहुदा चौरी डकैती मात्रै नभएर अन्य सामाजिक अपराधका घटनाहरु बढ्दै गएका हुन । रिममा बिभिन्न अराजक गतिविधिहरु बढ्दै गएकोले प्रहरी चौकी अत्ति आबश्य रहेको वडाध्यक्ष धोज बहादुर कार्कीले बताए । यता बैतडीका प्रहरी प्रमुख ,प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले भने प्रहरी चौकी स्थापनाका लागी स्थानिय सरकारले नै आबश्यकता महसुस गरी प्रदेश सरकारलाई चौकी स्थापनाका लागी आग्रह गर्नुपर्ने बताउनु भएको छ ।

आबश्यकताका आधारमा स्थानिय तहले प्रदेश सरकारलाई र प्रदेश सरकारले गृह  मन्त्रालयलाई आग्रह गरेर गृह  मन्त्रालयबाट निर्देशब आए पछि मात्रै प्रहरी चौकी स्थापना गर्न सकिने उनले बताए । यता दोगडाकेदार गाउपालिकाले भने चौकी स्थापनाका लागी प्रदेश सरकारलाई निबेदन गरे पनी अहिलेसम्म सुनुवाई नभएको जनाएको छ । “ हामी चौकी स्थापनाका लागी प्रदेश सरकारलाई निबेदन गरेका छौ तर अहिलेसम्म स्थापना हुन सकेको छैन ”। गाउपालिका अध्यक्ष चक्र कार्कीले भने । “ गाउपालिकाले उक्त क्षेत्रमा चौकी आबश्यक रहेको महसुस गरेको छ ”। गोकुलेश्वर प्रहरी चौकी र खोचलेक प्रहरी चौकीबाट पनी निकै टाढा रहेको उक्त क्षेत्रमा प्रहरी चौकी स्थापनाका लागी सम्बन्धित निकाय उदासिन देखिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

2 weeks ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

2 weeks ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)

2 weeks ago
प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि
पहरा विशेष

प्रहरी अनुसन्धानमा खुल्यो आरजु राणालाई फसाउन गरिएको षडयन्त्र, प्रलोभन देखाएर पैसा खाएको नक्कली अडियो बनाएको पुष्टि

2 weeks ago

ताजा समाचार

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

सहकारी उद्यमशीलता विषयमा स्नातकोत्तर कार्यक्रम संचालन हुने- सचिव डा रेग्मी

15 hours ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

1 week ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

1 week ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि