Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

केन्द्रले गरेको गठबन्धनलाई सर्लाही क्षेत्र न-२ अन्तर्गत नेपाली काँग्रेस पार्टीका केही व्यक्तिहरुले नमान्ने भनि गरेको सार्वजनिक उदघोष प्रति पार्टीका कार्यवाहक सर्लाही जिल्ला अध्यक्ष डा.सरोज कुमार यादव द्वारा आपत्ती

सर्लाही,आश्विन २१
सर्लाही जिल्ला निर्वाचन क्षेत्र न-२ मा नेपाली काँग्रेसका केही ब्यक्तिहरुले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनलाई लिएर नेपाली काँग्रेसले गरेको गठबन्धनलाई नमान्ने भनि गरेको सार्वजनिक उदघोष प्रति पार्टीका कार्यवाहक सर्लाही जिल्ला अध्यक्ष डा.सरोज कुमार यादवले आपत्ती जनाएको छ।
विजया दशमी,दिपावली तथा छठ पर्वको उपलक्ष्यमा ने.का प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ ले बिहिवार सदरमुकाम मलंगवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा क्षेत्र न-२ अन्तर्गतका पार्टीका केही नेता तथा कार्यकर्ताहरुले केन्द्रले गरेको निर्णयलाई लाई चुनौती दिएर गठबन्धनबाट उठाइएको कुनैपनि उमेदवारलाई साथ नदिने भन्दै सार्वजनिक रुपमा गरेको उद्घोष प्रति कावा जि.अध्यक्ष डा.यादवले आपत्ति जनाएका हुन। पार्टीले दिएको टिकटलाई मान्ने तर पार्टीले गरेको निर्णयलाई नमान्ने खालको दोहोरो चरित्रकै कारण पार्टीले विश्वास नगरेको यदि विश्वास गरेको भए उहाँले टिकट पाउने थियो डा.यादवले भने। पार्टीले गरेको निर्णयलाई सर्वोपरि मानेर अगाडी बढ्नुको बाहेक अरु कुनै विकल्प नरहेको उनलेे बताएका छन् ।
ने.का प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं २ ले शुभकामना आदानप्रदानको नाममा कार्यक्रमको आयोजना गरेर आफ्नै पार्टीका कार्यकर्ता लगायत जनताहरुलाई अन्यौलमा पार्न खोजेको उनले आरोप लगाएका छन् ।हालै सम्पन्न भएको स्थानीय तहको चुनावमा एउटा संयोजकको भूमिका निर्वाह गर्दै सक्षम उमेदवारको छनौट गरि टिकट बाँड्ने काम आफुले गरेको तर टिकट बाँड्ने क्रममा अडचन पैदा गरेका ब्यक्तिकै पछाडी लागेर पार्टीको निर्णय मान्न तयार नभएका काँग्रेसका सदस्यहरुले आफ्नै पार्टी प्रति अन्तर्घात गर्न खोजेको डा.यादवले बताएका छन्।
उनले आफु पार्टीको निर्णय पर्खेर बसिरहेको अवस्थामा एउटा जिल्लाको कार्यवाहक अध्यक्षको हैसियतले जिल्लामा कुनैपनि कार्यक्रमको आयोजना हुँदा आफुलाई कुनैपनि किसिमको जानकारी नगराएको र आफ्नो गैरहाजिरीमा पार्टीकै विरोधमा लागेर जनतालाई अन्यौलमा पारेको उनले आरोप लगाएका छन् ।
पार्टीको सर्लाही जिल्ला सभापति तथा नागेन्द्र कुमारको कारणले जिल्लाको २ नम्बर क्षेत्र गठबन्धनको अन्य दलमा परेको भन्ने भ्रामक कुराको प्रचारप्रसार प्रति आफ्नो घोर आपत्ति रहेको डा.यादवले बताएका छन् ।उनले क्षेत्र निर्धारण गर्दा जि.का.समितिले २ नम्बर क्षेत्र लगायत सबै क्षेत्र जोडदार रुपले माग गरेको तर केन्द्रले जिल्ला सँग कुनै राय सल्लाह नगरी क्षेत्र निर्धारण गर्न खोज्दा सभापति लगायत ६ वटा जिल्ला सभापतिहरुले केन्द्रीय सभापतिलाई ध्यानाकर्षण पत्र मार्फत असमति जनाएको सर्वविद्धितै रहेको अवस्थामा यस्ता अनर्गल कुराको पछि नलाग्न क्षेत्रबासीहरु सँग अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 
विविध

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै
फोटो फिचर

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले कार्यविधिको धज्जी उडाउँदै धमाधम कर्मचारीको सरुवा गर्दै

3 days ago
एम्बुलेन्स चालक सहितको लापरवाही:-कटहरीया नगरपालिका
विविध

एम्बुलेन्स चालक सहितको लापरवाही:-कटहरीया नगरपालिका

4 days ago
सन् २०२२-२३ मा भारतको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्‍ने: पियुष गोयल
विविध

सन् २०२२-२३ मा भारतको निर्यात ७५० अर्ब अमेरिकी डलर पुग्‍ने: पियुष गोयल

5 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

3 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago

पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि