Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

जेलर खडायतले ४० हजार घुस मागेको अडियो सार्वजनिक



दार्चुला । जिल्ला कारागार कार्यालय दार्चुलाका जेलर मानबहादुर खडायतले सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी संग जागिर लगाए वाफत ४० हजार घुस मागेको अडियो टेप सार्वजनिक भएको छ । कारागारमा कार्यरत कार्यालय सहयोगी नरेशराज बडू संग प्रमुख जिल्ला अधिकारी लगायत विभागका कर्मचारीहरुलाई दिनुपर्ने भन्दै उक्त रकम मागेको अडियो टेपमा सुन्न सकिन्छ । १४ महिना अघि कार्यालय सहयोगीमा भर्ना गरिएका बडू संग ७ हजार नगद तथा २ हजार बराबरको मदिराको बोतल मागेको खुलेको छ ।
अडियो टेपमा कार्यालय सहयोगीले जेलरलाई सोधेका छन्, कति सम्म दिनु पर्ने हो ? जेलर खडायतले पनि कार्यालय सहयोगी संग तैले मलाई कति दिएको छस भनेर प्रश्न गरेका छन् । कार्यालय सहयोगीले जेलरलाई एक पटकमा ७ हजार तथा अर्को पटकमा २ हजार दिएको छु भनेका छन् । जेलर खडायतले कार्यालय सहयोगी संग अहिले सम्म तैले दिएको ९ हजार भयो, अब जम्मा मिलाएर ४० हजार सम्म पुर्याईदे भनेका छन् । कार्यालय सहयोगीले जेलर खडायतलाई फेरी प्रश्न गरेका छन्, यो रकमको के गर्नु पर्छ भनेर ? जेलर खडायतले प्रतिउत्तरमा भनेका छन्, कार्यालय प्रमुख भनेपछि माग्छन के यार मिलाउनु पर्छ ।
जेलर खडायतले यसअघि अर्का कार्यालय सहयोगी जयदेव सिंह ठगुन्ना संग पनि ८० हजार मागेको खुलेको छ । गत आर्थिक २०७६÷०७७ को असारमा सकिएको कार्यालय सहयोगीहरुको करार सम्झौता समेत नथपेको कार्यालय सहयोगी बडूले जानकारी दिनुभयो । जेलर खडायतले कार्यालयमा अभद्र खालको व्यवहार गर्ने गरेको कार्यालय सहयोगी बडूलाई गुनासो छ । काम गरिरहेका बेला आफु लगायत अन्य कर्मचारीहरुबाट आफुमाथी अभद्र व्यवहार गर्न लगाउने कार्यालय सहयोगी बडूले बताउनुभयो ।
यता जेलर खडायतले कार्यालय सहयोगी संगको अडियो सम्बादमा भएका कुरा निराधार भएको बताउनु भएको छ । उहाले घुमाउरो पारामा पैसा लिएको स्वीकार गरेपनि अरु लेनदेन भएको बताएका छन् । जेलरले कार्यालय सहयोगीबाट रकम लिएको विषयमा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेललाई बुझ्दा यो कुरा आफ्नो जानकारीमा आएको तथा सत्य तथ्य छानविन गरी कानुनी कारबाही गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

3 weeks ago
भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह
विविध

भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह

4 weeks ago
कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते
विविध

कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते

4 weeks ago
दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण
पहरा विशेष

दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण

1 month ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि