रौतहट ब्युरो प्रमुख
।रौतहट जिल्लाको कटहरीया नगरपालिकामा लापरवाहीले सीमा पार गरेको हो।एम्बुलेन्स चालक सहितको लापरवाही रहेको छन्। स्थानीय बासिन्दाहरुले समयमा फोन गर्दै रिसिभ नगरको पनि बताएँ छ। कहीले कहीं फोन उठाएपछि मेयर ,अधाकित संग सोध्नु तब म जान्छु एम्बुलेन्स लिएर जान्छु चालकले बताउ छन् । स्थानीय तह निर्वाचन २०७९ /०१/३० गते निर्वाचित भएका मेयर अजय प्रकाशले आहिले सम्म आवस्यक अनुशार एम्वुलेन्स राखेको छैन।मेयर अजय प्रकाशले आफन्त वेक्तिहरुले काममा रहेको हुनले जथाभावी काम गर्दै आईरहेको हुन स्थानीय हरुले बताए छन्। एम्वुलेन्स चालक दीपेन्द्र कुमार यादवले सेवा ग्राही संग रूपयाँ उशुली गर्दै आईरहेको हुन स्थानीय सरकारले नगर भरिका लागि फ्री गरेपछि उहाँले आफ्नो मनमौजी रूपयाँ उसुली सहित गरदै आईरहेको छन्। कटहरीया नगरपालिकाले पाँच वर्ष पहिला बलेरो एम्वुलेन्स खरिद गरिएको थयो। पुर्व मेयर शियराम कुशवाहाले सञ्चालन गरेको थियो ।प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश शाहलाई ध्यान पुगाउनको लागि स्थानीय बासिन्दाहरुले माग गरेका छन।
तपाईको प्रतिक्रिया