Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सरकारी सवारी साधनको चरम दुरुपयोग

दिपेश कुमार शाह ब्युरो प्रमुख


सरकारी सवारी साधनको चरम दुरुपयोग

दिपेश कुमार शाह/रौतहट/११सनिबार
रौतहटका विभिन्न ठाउँमा सरकारी सवारी साधनको चरम दुरुपयोग भइरहेको पाइएको छ । रौतहटमा रहेका विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू तथा स्थानीय जनप्रतिनिधिले प्रयोग गर्दै आइरहेका मोटरसाइकलदेखि जिपसम्मका सरकारी सवारी साधनको चरम दुरुपयोग भएको पाइएको हो । शनिबार तथा सार्वजनिक विदाका दिन जिल्ला प्रशासनबाट अनुमति लिएर मात्रै सरकारी सवारी साधन सञ्चालन गर्नुपर्ने नियम छ । तर, यहाँका कर्मचारी तथा जनप्रतिनिधिले सार्वजनिक बिदाको दिन नेपालमा मात्र नभई छिमेकी मुलुक भारतमा समेत व्यक्तिगत कामकाजका लागि सरकारी सवारी साधनको प्रयोग गरिरहेका छन् । यसका साथै दुई जना क्षमता भएका मोटरसाइकलमा चार जना बोक्ने र हेलमेन्ट नहुँदा पनि तथा जीप वा भ्यानमा समेत व्यक्तिगत तथा पारिवारिक कामकाजका लागि प्रयोग भएको पाइएको छ  । यसै गरी रौतहटको होटल, रेस्टुरेन्ट, बजार, मेलामा सरकारी सवारी साधन देखने गरिन्छ । पटक–पटक जिल्ला प्रशासन कार्यालय रौतहटबाट सवारी साधन सीमित कामकाजका लागि सञ्चालन गर्न निर्देशन गरिँदासमेत रौतहटमा सरकारी सवारी साधन दुरुपयोग रोकिएको छैन् । ‘कर्मचारीमा इमानदारिता र नैतिकता हुनुपर्छ, ‘पन्तले भने, ‘जबसम्म स्वतस्फूर्त कर्मचारी नियन्त्रित हुँदैनन्, तबसम्म सवारी साधन दुरुपयोग हुन्छ ।’ दिएको जिम्मेवारीभन्दा व्यक्तिगत, व्यावसायिक कामका लागि सरकारी साधन प्रयोग भएपछि स्थानीय आक्रोसित भएका छन् । प्र जी अ धर्मेन्द्र कुमार मिश्राले सरकारी कर्मचारीलाई पटक–पटक निर्देशन र अनुरोध गरिएको बताए । ‘हामीले सबैलाई अनुरोध र निर्देशन गरेकै हुन्छौँ’, प्रजिअ मिश्राले भने, ‘त्यसमा अझ झन् त विदेशी मुलुकमा जाँनै हुँदैन ।’ इन्धनको नाममा लाखौँ खर्च सरकारी सवारी साधनको चरम दुरपयोग हुँदा रौतहटका स्थानीय तहमा इन्धनमा लाखाँै खर्च भएको पाइएको छ । स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीले कार्यालयको कामभन्दा व्यक्तिगत काममा गाडी दुरुपयोग गर्दा इन्धनमा लाखौँ खर्च भएको हो ।१८ स्थानीय तह रहेको रौतहटका सबै स्थानीय तहमा जनप्रतिनिधि आएपछि सावारी साधन थपिएका छन् । जिल्लामा आउने संघीय र प्रदेश सांसदले स्थानीय तहका गाडी प्रयोग गर्छन् । त्यसैले पनि स्थानीय तहमा इन्धन खर्च बढेको देखिन्छ । नगरपालिका गाउँपालिकाहरुले चालू आर्थिक वर्षको अहिलेसम्म इन्धनमा खर्च गरेको छ । गाउँपालिका र नगरपालिकाले अहिलेसम्म सबै रकम इन्धन खरिदमा खर्च गरेको छ । उनका अनुसार उक्त रकम नगरपालिकाका गाडी, टिपर, ट्याक्टर, जेसीबी र मटोरसाइकल प्रयोगमा खर्च गरिएको हो ।
। गाउँपालिका र नगरपालिका त्यहाँका वडाध्यक्षले पनि मासिक २० लिटर तेल पाउँछन् । प्रमुख र उपप्रमुखलाई आवश्यकताअनुसार तेल दिने गरिएको छ ।लाखौँ रकम इन्धनमा खर्च भएपछि स्थानीयसमेत हैरान भएका छन् । काम कम खर्च बढी भएपछि स्थानीयले इन्धनसमेत दुरुपयोग भएको छ।रौतहटका स्थानीय तहका जनप्रतिनिधिले भने इन्धन र सवारी साधन कामकै लागि प्रयोग हुने र दुरुपयोग नभएको छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

3 weeks ago
भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह
विविध

भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह

4 weeks ago
कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते
विविध

कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते

4 weeks ago
दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण
पहरा विशेष

दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण

1 month ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि