Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता


नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

‘बोर्डको वार्षिक कार्यक्रम अनुसार पर्यटन व्यवसायीहरुको सहकार्यमा विभिन्न देशमा सेल्स मिसनका कार्यक्रमहरु शुरु भएका छन् । यसले नेपालको पर्यटनलाई लयमा फकाएउन सहयोग गर्ने अपेक्षा गरेका छौं ।’ उनले भने ।

बोर्डले नेपाल एशोसिएसन अफ ट्रावल एण्ड टुर अपरेटर्स (नाट्टा) संगको सहकार्यमा भारतकोमाघ १० गते वाराणसी (वनारस) , र ११ गते गोखपुरमा सेल्स मिसन तथा बीटूबी कार्यक्रम सम्पन्न गरेको छ भने माघ १३ गते लखनउमा कार्यक्रम आयोजना गदैछ । कार्यक्रममा नेपालका पर्यटन व्यवसायी तथा भारतीय पर्यटन व्वसायीहरुको सहभागिता रहेको छ । सेल्स मिसन टोलीमा नेपालका ११ वटा विभिन्न ट्राभल कम्पनी, बुद्ध एयरलाइन्स र लुम्बिनी तथा भैरहवा क्षेत्रका पर्यटन व्यवसायीको पनि सहभागिता रहेको छ ।

गोरखपुर तथा वनारसमा आयोजित कार्यक्रममा नेपाल बोर्डका प्रबन्धक सुमन घिमिरेले नेपालको पर्यटनबारे प्रस्तुतिरकण दिँदै नेपाल र भारतबीच एतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्ध प्रगाढ रहेको र वाराणसी र नेपालका बीच धार्मिक पर्यटनमा सहकार्य गर्न सकिने र यसबाट दुवै देशलाई फाइदा पुग्ने बताए । उनले नेपाल नेचर कल्चर र एडभेन्चर सबै हिसावले उत्कृष्ट पर्यटकीय गन्तव्य भएको भारतीय पर्यटन व्यवसायीलाई नेपाल भ्रमण गर्न र नेपालको प्याकेज बेच्न आग्रह गरे ।

नाट्टाका केन्द्रीय सदस्य तथा कार्यक्रम संयोजक विष्णु पाण्डेले नेपालले भारतीय पर्यटकका लागि विशेष ध्यान दिँदै क्रस र्बोडर पर्यटनमा जोड दिएको बताए । उनले भारतीय पर्यटकको स्वागत गर्न नेपाल सधैं तयार रहेको जानकारी दिँदै बीटुबी कार्यक्रमबाट हुने पर्यटकीय गतिविधीले दुवै देशको पर्यटन प्रर्वद्धन हुने बताए । यस्तै सिद्धार्थ होटल एशोसिएसनका संस्थापक अध्यक्ष तथा होटल संघ नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भारतीय पर्यटकहरुका लागि उत्कृष्ट गन्तव रहेको बताउँदै नेपाल आतिथ्यका लागि तयार रहेको बताए

गोरखपुर तथा वनारसमा आयोजित दुवै कार्यक्रममा भारतीय पक्षबाट भारतीयहरु नेपाल भ्रमण गर्न चाहिरहेको उल्लेख गर्दै सीमा हुँदै नेपाल प्रवेश गर्ने गााडिहरुको सहज आवात जावत हुनु पर्ने तथा पर्यटका लागि विशेष प्याकेज तयार गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । गोरखपुरमा आयोजित कार्यक्रममा उत्तर प्रदेश पर्यटनका क्षेत्रीय अधिकृत रवीन्द्र कुमारले यस प्रकारका कार्यक्रमले दुवै देशको पर्यटनलाई चलायमान बनाउनुपर्ने बताए ।

स्पेनको मड्रिडमा फितुर सम्पन्न
बसैबीच नेपाल पर्यटन बोर्ड र नाटाको सहकार्यमा स्पेनको मड्रिडमा फितुर सम्पन्न भएको छ । जनवरी १८ देखि २२ तारिखसम्म आयोजना गरिएको उक्त कार्यक्रमको अवलोकन गर्दै स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल नेपाल सबै सिजनको लागि उपर्युक्त गन्तवय भएको भन्दै नेपाल भ्रमणको लागि आग्रह गरे । यस्तै बोर्ड र स्पेन स्थित नेपाली दुतावासको सहकार्यमा नेपाल प्रमोशन इभेन्ट पनि सम्पन्न भएको छ ।

कार्यक्रममा पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले सहभागीहरुका लागि नेपालको समग्र पर्यटनको प्रस्तुतिकरण तथा पछिल्लो पर्यटकीय गतिविधिका बारेमा जानकारी दिनुभएको थियो । यस्तै नाट्टाका अध्यक्ष रमेश थापाले नेपाल सैब खालका पर्यटकको लागि उपयुक्त गन्तव्य भएकोले भ्रमण गर्न आग्रह गरे ।

यस्तै दुतावासमा आयोजित कार्यक्रममा युएन डब्लुटिओका एशिया प्रशान्त क्षेत्रीय निर्देशक ह्यारी ह्वाङसहित विभिन्न टावल टे«ड क्षेत्रका व्यवसायीहरुको सहभागिता रहको बोर्डका प्रबन्धक खड्ग विक्रम शाहले जानकारी दिए । सो अवसरमा नेपाली सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो । सन २०२२ मा स्पेनबाट ८ हजार ३३९ जना पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

3 weeks ago
भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह
विविध

भ्रष्टाचार रोक्न दलतन्त्र फाल्नुपर्छ: प्रभु साह

4 weeks ago
कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते
विविध

कक्षा १२ काे जाँच दिएर घर जाने क्रममा पछाडी बाट मोटरसाईकल ठकर दिदा परिक्षार्थी घाइते

4 weeks ago
दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण
पहरा विशेष

दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण

1 month ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

7 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि