Pahara Nepal
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण


दार्चुलाका पत्रकार अमर खत्री माथि नगरपालिकाको कार्यकक्ष भित्रै सांघातिक आक्रमण

धनगढी, १५ बैशाख
रेडीयो चौलानी टुडे र राजधानी दैनिक पत्रिका दार्चुला संवाददाता अमर खत्री माथी शैल्यशिखर नगरपालिकाको कार्यकक्षमै सांघातिक आक्रमण भएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका प्रमुख विजयसिंह धामीका स्वकीय सचिव भनेर चिनीने नगरपालिका कर्मचारी इन्द्रसिंह धामी(नविन), इन्जीनियर योगेश सिंह धामी, कार्यपालिका सदस्य चक्र लुहार, राजेन्द्र सिंह विष्ट लगाएतको नगरपालिकाको कर्मचारीको टोलीले समाचार लेखेको भन्दै निर्घाट कुटपीट गरेका हुन ।
पत्रकार खत्रीले नगरपालिकाको विषयमा समाचार लेखेको भन्दै पालिकाको सभाहलमा बन्धक बनाएर कुटपीट गरेको घाईते पत्रकार खत्रीले बताए । कुटपीट बाट घाइते पत्रकार खत्रीको टाउको, मुख र हातमा चोट लागेको छ । खत्री अहिले गोकुलेश्वर अस्पतालमा भर्ना भएका छन् । घाईते पत्रकार खत्री समाजवादी प्रेस संगठन नेपालका दार्चुला जिल्लाका अध्यक्ष समेत हुन । आफन्तको सहयोगमा खत्रीले पिडकलाई कानूनी दायरामा ल्याउन इप्रका गोकुलेश्वरमा उजुरी दिएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

No Result
View All Result