धनगढी, ०८ मंसिर
नेपाल बन पैदावर उद्योग व्यवसायी महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा हिक्मत कुँवर सर्बसम्मत चयन भएका छन् । धनगढीमा शुक्रबार भएको तेस्रो साधारण सभा बाट कुँवर सर्बसम्मत चयन भएका हुन । जस्को उपाध्यक्षमा टेकेन्द्र सापकोटा, कैलाश सुनार, सचिवमा मोहन रावल र ओम विष्ट, कोषाध्यक्षमा राजेन्द्र सिंह लगाएत ११ सदस्यीय कमिटी सर्वसम्मत भएको छ । अध्यक्षमा निर्वाचित कुँवर नेकपा(एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेशका प्रदेश कमिटी सदस्य समेत हुन । उनी लामो समय देखी सामाजिक सेवा गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया