काठमाडौं । पछिल्लो २४ मा काठमाडौं उपत्यकाका थप ९८ सहित देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभर ४६८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।
हालसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको डा. गौतमले जानकारी दिएका हुन् ।
काठमाडौं उपत्यकाका थप ९८ सहित देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ मा काठमाडौं उपत्यकाका थप ९८ सहित देशभर ४६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो संगै कोरोना संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ।
शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले देशभर ४६८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा १२४ डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १७ हजार २०१ पुगेको छ ।
हालसम्म कोरोनामुक्त हुनेको संख्या १७ हजार २ सय १ पुगेको डा. गौतमले जानकारी दिएका हुन् ।
तपाईको प्रतिक्रिया