Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

बिहिबार ३६० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या २१,७५० पुग्यो


काठमाडौं उपत्यकामा आज पनि २३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज बिहिबार थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २१ हजार ७५० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित प्रेस ब्रिफिङमा उक्त जानकारी दिएका हुन् ।

यस्तै २४ घण्टामा थप २३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १५ हजार ३८९ पुगेको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ । 

प्रवक्ता डा. जागेश्वर गौतम

कहाँ कति थपिए ?

डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा झापका एकजना, मोरङका एकजना र सुनसरीका १५ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका १५ जना, मोरङका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १० जना, सुनसरीका ४ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २३ जना, महोत्तरीका एकजना, सर्लाहीका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नरायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा महोत्तरीका एकजना, पर्साका ४१ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बाजुराका ३ जना, गोरखाका ४ जना, काठमाडौंका २५ जना, कपिलवस्तुका २१ जना, सर्लाहीका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका एकजना, भोजपुरका २ जना, दोलखाका एकजना, काठमाडौंका १५ जना, काभ्रेका एकजना र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका एकजना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा बाराका १३ जना मकवानपुरका ४ जना, रौतहटका एकजना, काठमाडौंका एकजना, रुपन्देहीका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा धनुषका एकजना, काठमाडौंका ३ जना, महोत्तरीका एकजना, नुवाकोटका एकजना, रामेछापका एकजना र सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, गुल्मीका एकजना, कंचनपुरका एकजना, काठमाडौंका ५ जना, काभ्रेका एकजना र उदयपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना, ललितपुरका एकजना र पर्साका एकजना, डीआइडीएच ल्याबमा गरिएको परीक्षणमा ललितपुरका ६ जना, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ९ जना र ललितपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा दाङका एकजना, वीरेन्द्र अस्पतलमा गरिएको परीक्षणमा काठमाडौंका एकजना र काभ्रेका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका एकजना र पर्वतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा दाङका २ जना, कपिलवस्तुका एकजना, प्युठानका ५ जनामा कोरोना संक्रण्मा पुष्टि भएको छ ।

यस्तै लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुका १० र रुपन्देहीका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना, सुर्खेतका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा जुम्लाका एकजना र मुगुका एकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका एकजना र डोटीका २ जना, सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका ७ जना, बझाङका ३ जना कैलालीका २१ जना र कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Tags: Coronaviruscovid-19कोरोना भाइरसकोरोना भाइरस संक्रमण

तपाईको प्रतिक्रिया

Related Posts

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो
पत्र-पत्रिका

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

1 day ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै
पत्र-पत्रिका

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

1 day ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै
पत्र-पत्रिका

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

1 day ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत
पत्र-पत्रिका

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

1 day ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
पत्र-पत्रिका

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

1 day ago
डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

4 days ago

ताजा समाचार

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

1 day ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

1 day ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

1 day ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

1 day ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि