Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

रुसद्वारा साइड इफेक्ट बिनाको कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार


रुसद्वारा साइड इफेक्ट बिनाको कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार

एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको कारण अत्तालिएको विश्वलाई राहत मिल्ने उपलब्धि रुसले प्राप्त गरेको छ ।

रुसले कोरोनाविरुद्ध थप एक भ्याक्सिन तयार गरेको दावी गरेको छ । ११ अगष्टमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो भ्याक्सिन घोषणा गरेका थिए । त्यसको ११ दिनमा रुसले कोरोनाविरुद्धको दोस्रो भ्याक्सिन तयार गरेको दावी गरेको छ ।

कोरोनाविरुद्धको भ्याक्सिन जारी गर्ने रुस पहिलो देश थियो । रुसले देशभित्र उक्त भ्याक्सिन प्रयोगको अनुमति पनि दिएको छ ।

अब रुसले दोस्रो भ्याक्सिन तयार गरेको दावी गरेको डेलिमेलले जनाएको छ । दोस्रो भ्याक्सिन कुनै पनि साइड इफेक्ट नभएको रुसी दावी छ । पहिलो भ्याक्सिनको नाम राखेको रुसले दोस्रो भ्याक्सिनको नाम राखेको छ । दोस्रो भ्याक्सिनको निर्माण साइबेरियाको संसारकै प्रख्यात बायोलोजिकल इन्टिच्युटमा गरेको हो । यो गोप्य रिसर्च सेन्टरको रुपमा रहेको छ ।

दोस्रो भ्याक्सिन लगाएका व्यक्तिमा कुनै पनि प्रकारको साइड इफेक्ट देखिएको छैन । भ्याक्सिन प्रयोग गरेका व्यक्ति स्वस्थ रहेका छन् । दोस्रो भ्याक्सिन पनि दुई डोज दिनुपर्ने रुसी अधिकारीले बताएका छन् । अक्टुबरसम्म यसलाई पनि बजारमा ल्याउने रुसको तयारी छ । त्यसका लागि उत्पादन सुरु गरिएको छ ।

भेक्टर स्टेट रिसर्च सेन्टर अफ बायोलोजी एण्ड बायोटेक्नोलोजीमा कोरोनाविरुद्धका १३ भ्याक्सिनमा काम भइरहेको थियो । ल्याबमा जनावरमा यी भ्याक्सिनको प्रयोग भइरहेको छ । चीन, अमेरिका र बेलायती भ्याक्सिनमात्र अहिलेसम्म तेस्रो चरणमा प्रवेश गरेका छन् । तर, रुसले तेस्रो चरणको क्लिनिकल परीक्षण नगरिकनै भ्याक्सिन प्रयोग थालेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको थियो ।









 



Tags: कोरोना भ्याक्सिनरुस

तपाईको प्रतिक्रिया

Related Posts

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो
पत्र-पत्रिका

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

13 hours ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै
पत्र-पत्रिका

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

13 hours ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै
पत्र-पत्रिका

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

13 hours ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत
पत्र-पत्रिका

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

13 hours ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने
पत्र-पत्रिका

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

13 hours ago
डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

3 days ago

ताजा समाचार

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

सुन तस्करी छानबिन समितिले राहुल महरालाई बयानका लागि बोलायो

13 hours ago
चीनबाट अर्को महामारी संसारभर फैलिँदै

चीनबाट अर्को महामारी संसारभर फैलिँदै

13 hours ago
राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

राष्ट्रियसभामा कांग्रेस बलियो हुँदै, एमाले शून्य हुँदै

13 hours ago
सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्धको सुनुवाइ हुँदै, प्रचण्डले गरे खुल्ने संकेत

13 hours ago
आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

आजको मौसमः कतै हल्का बर्षा त, कतै हिमपात हुने

13 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि