Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

सडक निर्माणको सम्झौता अवधि बितिसक्दा पनि सडक निर्माणको काम सम्पन्न भएन


सडक निर्माणको सम्झौता अवधि बितिसक्दा पनि सडक निर्माणको काम सम्पन्न भएन


महोत्तरी । हुलाकी राजमार्ग अन्तर्गत ३१ किलोमिटर सडक बनाउन प्रदेशसभा सदस्य किशोरी साह निकटको लामा रमण जेभी निर्माण कम्पनीले ठेक्का पाएकाे थियाे  ।

गत २०७३ सालमा जनकपुरदेखि कमला नगरपालिकाको सघारासम्म ३० दशमलव ७ किलोमिटर निर्माणका लागि टेण्डर आह्वान गरिएकाे थियोे ।

 तर, कम्पनीले उक्त तीन चरणमा बनाउनेगरी सरकारसँग सम्झौता गरेको थियो । तर सम्झौताको अवधि बितिसक्दा भइसक्दा सडक निर्माण भने पूरा हुन सकेको छैन ।

नेता साहका निकट बलराम महतो सञ्चालक रहेको लामा रमण जेभी निर्माण कम्पनीले पहिलो र दोस्रो चरण अन्तर्गत सडक निर्माण गरिरहेका छन् ।

उक्त कम्पनीसँग पहिलो चरणमा जनकपुरधामको कदम चोकदेखि औरही गाउँपालिकाको कपटौलसम्म १२ किलोमिटर, दोस्रो चरणमा कपटौलदेखि विदेह नगरपालिकाको तिनकौरियासम्म १३ किलोमिटर र तेस्रो चरणमा तिनकौरियादेखि कमला नगरपालिकाको सघारासम्म ५ दशमलव ७ किलोमिटर सडकको निर्माणको सम्झौता गरिएको थियो ।

 कम्पनीले २०७५ फागुन ३ सम्म निर्माण पूरा गर्ने शर्तमा २०७३ असार ३१ मा भ्याटसहित रू. २७ करोड ९५ लाख ४३ हजारमा पहिलो चरणको ठेक्का सम्झौता गरेको तर, सम्झौता बमोजिम अवधि सकिए पनि काम पूरा हुन सकेको  छैन ।

समयमा काम सम्पन्न नभएपछि हुलाकी राजमार्ग निर्देशनालयले पहिलो पटकका लागि २०७६ असार २४ गतेसम्मको म्याद बढाउनु भएको थियो

तिनकौरिया चोक नजिकै सडकमा जमेको पानीमा हरेक दिन २–४ जना मोटरसाइकल चालक लड्ने गरेको स्थानीय   रमेश झाले  बताउँछन् ।

हुलाकी राजमार्ग निर्माण समयमा नहुँदा धनुषाका जनताले सास्ती भोगिरहेका छन् । ठाउँ ठाउँमा सडक नै अवरुद्ध बनेको छ । वर्षाको पानी जमेर सडक हिलाम्मे बनेपछि मोटरसाइकल पार गर्न समेत मुश्किल हुदै अाएकाे छ ।

प्रदेश सांसद नै ठेकेदार भए पनि सडक निर्माण कछुवाको गतिमा भइरहेको भन्दै प्रदेश २ को सदनमै पटक पटक आलोचना भइसकेको छ । जनताले समेत उनको व्यापक आलोचना गरेका छन् । कतिपय ठाउँमा हुलाकी सडकमा २ फिटसम्म पानी जमेको छ । पानीभित्र हिलो जमेको र इँटा तथा पत्थर रहेकाले आवतजावतमा समस्या हुदै अाएकाे छ।

 कम्पनीको ढिलासुस्तीका कारण उक्त म्यादभित्र पनि निर्माण पूरा हुन सकेको छैन । उक्त सडकको काम हालसम्म २५ देखि ३० प्रतिशत मात्र सकिएको बताए ।

दोस्रो चरणको सडक निर्माण २०७५ फागुन ३ गतेसम्ममा सम्पन्न गर्ने शर्तमा २०७३ असार ३१ मा लामा रमण जेभी कम्पनीले भ्याटसहित रू. २२ करोड ९७ लाख ४५ हजारमा ठेक्का सम्झौता गरेको थियो । यो सडक पनि निर्धारित अवधिमा निर्माण नभएपछि २०७६ असार २४ गतेसम्म म्याद थपियो । म्याद थपिए पनि हालसम्म निर्माण पूरा हुन सकेको छैन ।

यस्तै तेस्रो खण्ड सडक निर्माणका लागि ढुकुचु कन्स्ट्रक्शन कम्पनी काठमाडौंले २०७४ असार ३० गते सम्झौता गरेको थियो । यो सडक खण्ड २०७५ पुस ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्नेमा २०७६ असोज २८ गतेसम्मका लागि पहिलो पटक म्याद बढाए।

नेता नै ठेकेदार भएकाले कारबाही हुन नसकेको स्थानीय संजिव यादकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया

Related Posts

अत्तरीया बाट राजधानी धनगढी सार्ने गरी ल्याएको बजेट मान्य हुदैन ः प्रकाश बम
पहरा विशेष

अत्तरीया बाट राजधानी धनगढी सार्ने गरी ल्याएको बजेट मान्य हुदैन ः प्रकाश बम

3 months ago
युवा संघ नेपाल धनगढीको अध्यक्षमा लामा
राजनीति

युवा संघ नेपाल धनगढीको अध्यक्षमा लामा

4 months ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

4 months ago
नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने
राजनीति

नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने

5 months ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

5 months ago
नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित

5 months ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि