Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नवलपरासीमा थपिए ८ जना संक्रमित, निषेधाज्ञा १५ गते सम्म


नवलपरासीमा थपिए ८ जना संक्रमित, निषेधाज्ञा १५ गते सम्म

-सहबान अन्सारी



नवलपरासी ।  जिल्ला प्रशासन कार्यालय नवलपरासीले पुन :  भदौ १५गते  सम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरेको छ ।

यसअघि उक्त कार्यालयले साउन ३२ गतेबाट निशेषाज्ञा जारी गरेको क्रमश: यो तेस्रो पटक हो  ।

 बुधवार जिल्ला सुरक्षा  समिति,राजनितिक दलका प्रतिनिधी संघिय तथा प्रदेश सभा सदस्यको सर्वदलिय बैठकले भदौ १५ गतेसम्म्का लागि निशेधाज्ञा लम्ब्याउने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी सागर मणि पाठकले जानकारी दिए ।

यसअघि जिल्लाको ७ वटै  स्थानीय तहमा  जारी गरिएको निषेधाज्ञा  बुधवार राती १२ बजे सकिदै थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि र यसको जोखिम न्यूनिकरण र रोकथामको लागि  निषेधाज्ञा अवधिभर  सामुहिक जमघट, भेला गोष्ठी सेमिनार र अनावश्यक रुपमा हिलडुल गर्न नपाइने पाठकले बताए।

 (थपिए ८ कोरोना संक्रमित)

जिल्लाको  प्रतापपुर गाउँपालिकामा ७ जना र सरावल गाउँपालिकामा १ जना गरी ८ जनामा  कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए।

 संक्रमण पुष्टि हुनेमा सरावल गाउपालिका वडा नं ४ का ३८ बर्षिय पुरुष रहेका छन् । प्रादेशीक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणका क्रममा उनमा कोरोना संक्रमण पुुष्टि भएको हो । यसैगरि प्रतापपुरको वडा नं ३का ३७ बर्षिय पुरुष, वडा नं ७ का ३१, ३९ , ४२ र ४४ बर्षिय पुरुष र वडा नं ९ का ३९ र ४२ बर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । त्यसैगरि बारा घर भई बर्दघाटमा पसल गर्दै आएका ५० बर्षिय पुरुषमा  पनि संक्रमण पुष्टि भएको छ ।

दुर्घटनामा परि भैरहवाको आइसियुमा उपचारका क्रममा गरिएको परिक्षणका क्रममा उनमा संक्रमणको पुष्टि भएको छ ।

यो सगैं जिल्लामा कुल संक्रमितको संख्या १ सय ९४ पुगेको छ

Tags: Coronaviruscovid-19कोरोना भाइरस

तपाईको प्रतिक्रिया

Related Posts

अत्तरीया बाट राजधानी धनगढी सार्ने गरी ल्याएको बजेट मान्य हुदैन ः प्रकाश बम
पहरा विशेष

अत्तरीया बाट राजधानी धनगढी सार्ने गरी ल्याएको बजेट मान्य हुदैन ः प्रकाश बम

5 months ago
युवा संघ नेपाल धनगढीको अध्यक्षमा लामा
राजनीति

युवा संघ नेपाल धनगढीको अध्यक्षमा लामा

6 months ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

6 months ago
नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने
राजनीति

नेकपा(एकीकृत समाजवादी) टिकापुरको अधिवेशन ३० गते हुने

7 months ago
भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन
राजनीति

भ्रस्ट्राचार विरुद्ध युवा संघ नेपाल सुदूरपश्चिमले ग¥यो धनगढीमा प्रर्दशन

7 months ago
नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटी अध्यक्षमा सिंह निर्वाचित

7 months ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

19 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि