काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १सय ११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा देशभर थप १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिदै संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको जनाए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५६९ जना संक्रमण मुक्त भएर
घर फर्किएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।
तपाईको प्रतिक्रिया