काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजालका दम्पतीमा कोरोना संक्रमण भएको छ ।
कोरोना संक्रमण देखिएपछि डा.रिजाल दम्पती ह्याम्स अस्पताल भर्ना भएका छन् ।
शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा आफू र पत्नी दुबैलाई कोरोना पोजेटिभ देखिएपछि आइतबारबाट ह्याम्स अस्पताल भर्ना भएका डा.रिजालले बताए । हाल रिजाल दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
तपाईको प्रतिक्रिया