Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

म कसरी मृत्युको मुखबाट फर्किए : त्रिबि सह–प्राध्यापक डा. रञ्जनकुमार दाहाल


म कसरी मृत्युको मुखबाट फर्किए :  त्रिबि सह–प्राध्यापक डा. रञ्जनकुमार दाहाल

म कोभिड १९ पोजिटिभ भएर १८ दिन हस्पिटल बसेर घर फर्किएको छु र घरमा आराम गरिरहेको छु । १३ दिनको ICU को बसाइमा मलाई बचाउन धेरै मिहिनेत गर्नु भएका APF Hospital का सबै स्वास्थ्यकर्मी साथीहरुलाई धेरै धेरै धन्यवाद । दु:खको कुरा मलाई कसैको अनुहार थाहा छैन तर उहाँ भगवानहरुको प्रयास को जति नै प्रसंसा गरे पनि कम हुन्छ । म नेपाल सरकारलाइ यो उत्तम सेवाको लागि मुरि मुरि धन्यवाद दिन्छु । मलाई नेपाल सरकारले सबै उपचार खर्च गरमलाईमलाई बचाएको छ । मैंले तिरेको करको नेपाल सरकारले सहि रुपमा पे व्याक गरेको छ । यसका लागि म नेपाल सरकार प्रति हार्दिक आभार व्यक्त गर्दछु । साथै मेरो परिवार, आफन्त हरु र मेरा सहकर्मी साथीहरूले मलाई बचाउन गर्नुभएको मिहिनेत को लागि म सदैव ऋणी भएको छु । शंका लाग्ने बित्तिकै सहि समयमा नै सेल्फ क्वारेन्टीनमा बसेको हुनाले मेरो परिवारका कसैलाइ पनि केहि भएन ।

मैंले दोस्रो जिवन पाएको छु । म कसरी रुघाखोकी कोभिडको शिकार भए अझै सम्म उत्तर त छैन, तर केहि हेलचेक्राइँ नै प्रमुख कारण हो भन्ने कुरा मा दुइमत छैन । कोभिडको बारेमा साधारण रुघाखोकी र बेसार पानी आदि को जुन भ्रम हामी लाई छ, यसले नै कोभिड १९ हाम्रो समाजमा फैलिदै छ भन्ने चाहिँ मलाई प्रष्ट भएको छ । यसलाई कसैले पनि साधारण रुघाखोकी नमान्नु होला । सुख्खा खोकी र जरो छ भने PCR टेस्ट गरेर हस्पिटलको लागि तयारी गर्नुहोला । मैंले मृत्यु नजिकबाट हेरेर फर्किएको छु ।

गत २५ वर्ष देखि विपद जोखिम व्यवस्थापनमा काम गर्दै आएको मलाई यो कोभिड १९ संक्रमणले हाम्रो विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको धेरै पाटोमा पाठ सिकाएको छ । मेरा सबै अनुभव केहि समय पछि मिडिया मार्फत जानकारी गराउने नै छु । मेरा अनुभव सरकार र नेपाली जनता दुवैको लागि सुधारका कार्यक्रम लागु गर्न पक्कै पनि केहि सहयोगी हुनेछ ।

यसैगरी मलाई कोभिड संक्रमण भएको कुरालाइ लिएर एउटा पेशागत समुहको एक झुण्डले सामाजिक सञ्जालहरुमा गोसिप गर्दै “मर्दैछ” भन्ने सम्मको जुन अफवाह फैलाउने काम गरे त्यसले मलाई अति दु:ख लागेको छ । म ICU मा छट्पटिदै गर्दा एकजना महाशयले त मलाई मेरो फेसबुक मेसेन्जरमा “कोभिड हुदै मा ICU मा त होइन होला” भन्न सम्म आँट गरे । त्यस्ता मानवताका कलंकहरुलाइ भगवानले सद्बुद्धी दिउन भन्ने पनि कामना गर्दछु ।

केहि दिन पछि म आफ्नो कर्मक्षेत्रमा ओर्लिने छु भन्दै सबै शुभचिन्तक हरुमा हार्दिक नमन ।।।

Photo: My bed on which I spent 13 days in ICU.

साभार  : डा. रञ्जनकुमार दाहाल भूगर्भ–इञ्जिनियर, सह प्राध्यापक त्रिबिको पोष्टबाट

Tags: covid-19

तपाईको प्रतिक्रिया

Related Posts

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै
पहरा विशेष

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

1 week ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि