काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४१ हजार ६ सय ४९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १ सय २० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया