काठमाडौं । नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या २ लाख ७२ हजार ५५ पुगेको छ ।
यस्तै १९४ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ७८ हजार २६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार आज कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया