Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ढुक्क भएर इमान्दारपूर्वक काम गर्नुुस, सरकारले बाँकी भुक्तानी दिन्छः प्रधानमन्त्री


ढुक्क भएर इमान्दारपूर्वक काम गर्नुुस, सरकारले बाँकी भुक्तानी दिन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्माण व्यवसायीलाई सरकारले भुक्तानी दिनुपर्ने रकम दिने तयारी गरिहेको भन्दै ढुक्क भएर इमान्दारपूर्वक काममा लाग्न र विकासका आयोजनालाई समयभित्रै सम्पन्न गराउन आग्रह गरेका छन् । उनले अहिले बजारमा हल्ला गरिए जस्तो अवस्थामा नेपालको अर्थतन्त्र नरहेको दावी गर्दै अर्थतन्त्रका विषयमा चिन्ता लिनुपर्ने तर, आत्तिनुपर्ने अवस्था नरहेको दावी पनि गरेका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघको २४ औं साधारणसभामा प्रधानमन्त्री प्रचण्डले हाल देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेकाले अर्थतन्त्र सुधारतर्फ रहेको दाबी गरे । उनले गत वर्षको तुलनामा आर्थिक अवस्था मजबुत रहेको बताए । प्रचण्डले सबैभन्दा धेरै पुँजीगत बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने, निर्माण व्यवसायीका बाँकी रहेका भुक्तानीहरू समयमै भुक्तान गर्ने दिशातर्फ सरकारको ध्यान गएको भन्दै निर्माण व्यवसायीलाई ढुक्क भएर काम गर्न आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘गत वर्ष हामीसँग वैदेशिक मुद्रा सञ्चितिमा ह्रास आउँदा कतै मुलुक आर्थिक संकटमा परिहाल्ने हो कि, त्यसले सिंगो देशको स्वाधीनता र अस्तित्व संकटमा पर्ने हो कि भन्नेजस्तो परिस्थिति विद्यमान थियो । तर बाहृय क्षेत्र सन्तुलनमा राख्न तात्कालीन अवस्थामा सरकारले लिएका नीतिका कारण त्यस्तो संकटको सम्भावना टरेको छ । यसले पनि अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको प्रस्ट पार्ने देखिएको छ । पुँजीगत खर्च बढाउन सरकारले गर्नुपर्ने काम गर्छ । तपाइहरु पनि आफ्नो तर्फबाट ढुक्क भएर काममा लाग्नुस ।’

उनले सरकारले अब आर्थिक गतिविधिलाई चलायमान बनाउन विभिन्न नीतिहरु अवलम्बन गरेर भएपनि अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ नै सरकारको ध्यान केन्द्रित भइरहेको बताए । अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीब्रता दिने सरकारको प्राथमिकता रहेको प्रचण्डको भनाइ छ । उनले सबैभन्दा धेरै पुँजीगत बजेट गएको भौतिक पूर्वाधार मन्त्रालयलाई खर्च बढाउने रणनीत अख्तियार गरेर चाँडै योजना सम्पन्न गराउनेतर्फ सरकारको ध्यान केन्द्रित हुने पनि बताए ।

प्रधानमन्त्री प्रचण्डले ब्याजदरलाई एकल बिन्दुमै सीमित राख्नका लागि आफूले राष्ट्र बैंक र सम्बद्ध पदाधिकारीहरूसँग छलफल गरी आवश्यक निर्देशनसमेत दिइसकेको बताए । नेपाल बैंकर्स संघले पनि हाललाई ब्याजदर नबढाउने निर्णय गरिसकेको हुनाले व्यवसायीहरूका निम्ति सहज वातावरण बन्दै गएको उनको भनाइ छ । हाल मुद्रास्फिति नियन्त्रणभित्रै रहेको र पेट्रोलियम पदार्थको मूल्यवृद्धि बाहृय बजारको मूल्यमा निर्भर रहने भएकाले उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारको तर्फबाट घाटा सहेर भएपनि मूल्य नियन्त्रणमा राख्न प्रयास गरिरहेको उनले बताए ।

कोभिड महामारी, बाहृय युद्ध र आपूर्ति व्यवस्थामा परेको चाप जस्ता कारणले केही निर्माण सामग्रीको मूल्य बढ्दा निर्माण क्षेत्रको लागतसमेत बढ्न गएको प्रचण्डको भनाइ छ । उनले केहि दिनमा नै सरकारले पूर्णता पाउने र देशमा देखिएको अस्थिर राजनीतिक वतावरणमा सुधार आएर राज्यले एक खालको नीति अंगिकार गरी अगाडी जान सबैको सहयोग र समर्थनको अपेक्षा गरेको बताए । निजि क्षेत्र र बैंकबीच भइरहेको विवाद अन्त्यका लागि सरकारले ठोस कदम चालेर समस्या समाधानका उपायको खोजि गरिरहेको प्रचण्डको भनाइ छ । नेपालबहस

तपाईको प्रतिक्रिया

Related Posts

किसानहरुको रोजाईमा पर्दै नेनो युरिया झोल मल
अर्थ/वाणीज्य

किसानहरुको रोजाईमा पर्दै नेनो युरिया झोल मल

2 months ago
सुनको भाउ बढ्यो, तोलामा १ लाख १३ हजार रुपैयाँ
अर्थ/वाणीज्य

सुनको भाउ बढ्यो, तोलामा १ लाख १३ हजार रुपैयाँ

2 months ago
बाँके जिल्लामा यस वर्ष मलको अभाव नहुने
अर्थ/वाणीज्य

बाँके जिल्लामा यस वर्ष मलको अभाव नहुने

2 months ago
अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काद्धारा १२ हजारको चेक हस्तान्तण
अर्थ/वाणीज्य

अछामी सेवा समाज बाँकेका अध्यक्ष खड्काद्धारा १२ हजारको चेक हस्तान्तण

2 months ago
मुहार फेर्दै बारबर्दिया
अर्थ/वाणीज्य

मुहार फेर्दै बारबर्दिया

2 months ago
सेति अस्पातालका डाक्टरहरुले ऐन विपरित गतिविधि गरेको भन्दै युवा संघ सुदूरपश्चिमले गरायो ध्यानाकर्षण
अर्थ/वाणीज्य

सेति अस्पातालका डाक्टरहरुले ऐन विपरित गतिविधि गरेको भन्दै युवा संघ सुदूरपश्चिमले गरायो ध्यानाकर्षण

6 months ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

1 day ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

2 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

6 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

1 week ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि