Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

इलाममा पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा

न्युज डेस्क न्युज डेस्क
२५ मंसिर २०७७, बिहीबार
इलाममा पार्किङस्थलसहितको ‘सिटीमार्ट’ निर्माण अन्तिम चरणमा
  • 5
    Shares

शहरलाई व्यवस्थित गर्न इलाम नगरपालिकाले निर्माण गरिरहेको ‘सिटी मार्ट सपिङ कम्प्लेक्स’ अन्तिम चरणमा पुगेको छ ।

बजारमा किनबेचका लागि व्यवस्थित भवन नहुँदा नगरले रु १५ करोडको लागतमा इलाम चोक बजार नजिकै भवन बनाएको हो ।

आर्थिक वर्ष २०७४-७५ मा रु ११ करोड ८४ लाख ८४ हजार लागत अनुमान गरिएकामा पछिल्लो समय लागत बढेर १५ करोड ९२ लाख ३७ हजार पुगेको छ । भवन पुस मसान्तसम्ममा सकिने नगरपालिकाको अनुमान छ ।

गत वर्षको अन्त्यसम्ममा निर्माण सक्ने बताए पनि विविध कारणले पछाडि धकेलिएको हो । “कोरोनाका कारण ढिलो भएको हो”, इलाम नगरपालिकाका इञ्जिनीयर दीपक गुरागाईंले भने, “जहाँतहीँबाट मजदुर ल्याउन नमिल्ने, कोरोना सङ्क्रमित भनेर ल्याउन नदिने भएकाले ढिला भएको हो ।”

गुरागाईंका अनुसार भवनको भित्री काम सकिएकाले अब बाहिर काम सक्दा सञ्चालनमा ल्याउन सकिन्छ ।

भवनमा ७८ वटा सटर पसल, १३० जना क्षमताको एक पार्टी प्यालेस हल र १२० जना क्षमताको एक रेष्टुराँ रहने छ ।

गुरागाईंका अनुसार भवनका अगाडि दुई ब्लकमा पाँच पसल रहने छन् । भवनको माथिल्लो तलामा मोटरसाइकल पार्किङ र भवनसँग जोडिएको र तलतिरको ब्लकमा मासु पसल राखिने छ ।

भवनका दुई ब्लकमा पाँच सटर पसल, सब्जी बजार व्यवस्थित गर्न तल थप ग्यावियन वालको चेकड्याम र नाली निर्माण कार्य हुने नगरपालिकाका प्रशासकीय अधिकृत रामकुमार शाहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

5 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

9 hours ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था
पहरा विशेष

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

1 day ago
सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने
पहरा विशेष

सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने

1 day ago
जनकपुर-अयोध्या उडान सञ्चालनको तयारी
पत्र-पत्रिका

जनकपुर-अयोध्या उडान सञ्चालनको तयारी

2 days ago
सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष
पहरा विशेष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

3 days ago

ताजा समाचार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

5 hours ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

7 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

9 hours ago
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

22 hours ago
सरकार र चन्द नेकपा बीच तीन बुँदे सहमति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि