Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भन्सार प्रक्रिया कागजरहित बनाउँदै

न्युज डेस्क न्युज डेस्क
१३ माघ २०७७, मंगलवार
भन्सार प्रक्रिया कागजरहित बनाउँदै
  • 4
    Shares

काठमाडौं । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियासँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी मङ्गलबारदेखि नेपाल राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ ।

६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले तयार गरेको उक्त प्रणाली मङ्लबार सार्वजनिक हुन लागेको हो ।

डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणाली पहिलो पटक कार्यान्वयनमा आउन लागेको हो । विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन् ।

भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन् । यो प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् ।

त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ ।

आफूलाई प्राप्त युजरनेम र पासवर्डका आधारमा व्यापारसँग सम्बन्धित सबै कागजातको विवरण व्यापारीले त्यहीँ उपलब्ध गराउन सक्छन् । कर्मचारीको अनुहार नै नहेरी ९फेसलेस० काम हुने वातावरण यसले बनाउँछ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारीका काम अगाडि बढेको हो । गोरखापत्र दैनिकबाट

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह
पत्र-पत्रिका

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

16 hours ago
File photo
पहरा विशेष

भोलि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने

20 hours ago
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै
अन्तराष्ट्रिय

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

20 hours ago
विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

2 days ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

2 days ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था
पहरा विशेष

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

3 days ago

ताजा समाचार

प्रधानमन्त्री ओलीले लगाउनुभयो कोभिड-१९ विरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाउनुभयो कोभिड-१९ विरुद्धको खोप

3 hours ago
हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

16 hours ago
File photo

भोलि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने

20 hours ago
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

20 hours ago
जिल्ला सहकारी संघ धनुषाको वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ धनुषाको वार्षिक साधारण सभा सम्पन्न

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि