Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

गरिखाने अभियान शुरु

न्युज डेस्क न्युज डेस्क
१५ माघ २०७७, बिहीबार
गरिखाने अभियान शुरु
  • 4
    Shares

काठमाडौं । नेपालीलाई नेपालीले नै रोजगारी दिने र त्यसका लागि सानै भए पनि उद्यम खोल्नुपर्छ भन्ने मान्यताका साथ आज वीरगन्जबाट नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरिखाने अभियान’ सुरु गरेको छ ।

वीरगञ्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ उद्योगपति समेत रहेका नेपाली काँग्रेसका नेता एवं निवर्तमान सांसद विनोद चौधरीले नेपालका ६० लाख युवाको जमात रोजगारी र उद्यमको बजारमा रहेर पनि उनीहरूले आफ्नै देशमा केही गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको हुँदा अब स्वदेशमै केही गर्नुपर्ने भन्ने उद्देश्यका साथ युवा जमातलाई सानै भए पनि उद्यम खोल्न अभिप्रेरित गर्नुपर्ने कुरामा जोड दिए ।

चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरिखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने कुरामा जोड दिँदै जबसम्म गरिखाने सोच भएकाहरूलाई समाजले महत्व दिँदैन, तबसम्म समस्या समाधान नहुने बताए ।

विदेशमा काम गरेको भरले राज्य केही दिन, केही वर्ष चल्न सक्छ, सधैँभरि सम्पन्न राष्ट्र बन्न सक्दैन । कोरोना महामारीले पनि हामीलाई पाठ सिकाएको बताए। सो अवसरमा चौधरीले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पङ्क्तिमा रहेकाहरूलाई अभियानमा समेट्ने बताए ।

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

8 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

12 hours ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था
पहरा विशेष

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

1 day ago
सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने
पहरा विशेष

सरकार र विप्लव समूहबीचको वार्ता आज पनि जारी रहने

1 day ago
जनकपुर-अयोध्या उडान सञ्चालनको तयारी
पत्र-पत्रिका

जनकपुर-अयोध्या उडान सञ्चालनको तयारी

2 days ago
सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष
पहरा विशेष

सैनिक सत्ताका विरुद्ध म्यानमारमा बढ्दो जन संघर्ष

3 days ago

ताजा समाचार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

8 hours ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

9 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

12 hours ago
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

1 day ago
सरकार र चन्द नेकपा बीच तीन बुँदे सहमति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि