Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपाललाई थप सय मेगावाट बिजुली दिन भारत सहमत

न्युज डेस्क न्युज डेस्क
१६ माघ २०७७, शुक्रबार
नेपाललाई थप सय मेगावाट बिजुली दिन भारत सहमत
  • 4
    Shares

लाइनबाट थप सय मेगावाट बिजुली दिन भारत सहमत भएको छ । नेपाल-भारत संयुक्त प्राविधिक टोली (जेटीटी) बीच अस्ति बुधबार भएको नवौं बैठक (भर्चुअल) मा सय मेगावाट थप बिजुली नेपाललाई दिनेसम्बन्धी निर्णय उतार (माइन्यूटिङ) भएको नेपाली पक्षका टोली नेता सन्दीप देवले बताए । अब यो अन्तर्देशीय प्रसारण लाइनबाट नेपालले ४०० मेगावाट बिजुली ल्याउन सक्छ ।
गत माघ २ गते जेटीटीको भर्चुअल बैठकमा नेपाललाई सय मेगावाट बिजुली दिने सहमति भएको थियो । उक्त सहमतिमा हस्ताक्षर भने बुधबार भएको हो । हिउँदयाममा नेपालमा बिजुलीको माग अत्यधिक बढेपछि लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणले थप बिजुली ल्याउन प्रयास गरेको थियो । हाल भारतबाट सात सय मेगावाट बिजुली आयात भइरहेको छ ।
प्राधिकरण र भारतको विद्युत व्यापार निगम (एनभीभएन) बीच यो लाइनबाट एक हजार मेगावाटको बिजुली खरिद सम्झौता (पीपीए) भए पनि नेपालमा आवश्यक पूर्वाधार नभएका कारण थप बिजुली दिन भारत मानिरहेको थिएन । विशेष गरी ढल्केबरमा रहेका तीनवटा ट्रान्सफरमध्ये एउटा बिग्य्रो (एन वान माइनस) भने त्यसले भारतीय विद्युत प्रणालीलाई नै असर पर्ने भन्दै उनीहरुले सजगता अपनाउन खोजेको देवले बताए ।
हाल ढल्केबरमा १६० एमभीएका दुईवटा र ३१५ एमभीएको एउटा गरी ६३५ एमभीएका ट्रान्सफरमर भए पनि खिम्तीको लाइन नबन्दासम्म ‘एन वान माइनस’जोखिम रहने भारतीय पक्षको भनाइ थियो । हाल खिम्ती-ढल्केबर २२० केभीको लाइन निर्माण भए पनि एउटा मात्र सर्किट २०० केभीमा चलेको र अर्को बन्न लागेको अवस्था छ । ‘एउटा ट्रान्सफरमर आउटेज भयो भने त्यो बराबरको लोड काटिंदा ओभरलोड हुन्छ (क्यासकेट ट्रिपिङ),’ देवले शुक्रबार इकागजसँग भने, ‘यसले भारतीय प्रणालीलाई असर पर्छ भन्ने उहाँहरुको भनाइ हो ।’
यसैका लागि आवश्यक परेमा भारतले वैकल्पिक प्रणाली (सिष्टम प्रोटेक्सन स्कीम— एसपीएस) स्थापना गरिदिने सहमति पनि भएको देवले बताए । दुवै देशको प्रणालीलाई पूर्ण रुपमा तादात्म्य (सिंक्रोनाइजेन) गर्न ६ महिना लाग्छ । सरल भाषामा भन्नु पर्दा ढल्केबरस्थित कुनै एक ट्रान्सफरमर बिग्रिएमा भारतबाट आउने बिजुली भार (लोड) प्रसारण लाइन र सवस्टेशनले थेग्‍न नसकी एकैचोटि बत्ती जाने (क्यासकेड ट्रिपिङ) को समस्या हुन्छ । ओभरलोडका कारण हुने ट्रिपिङका बेला स्वचालित रुपमा लाइन काटिने संयन्त्र नेपालसँग नभएकाले प्रणालीको रक्षा गर्न एसपीसएस राख्नुपरेको हो ।
ढल्केबरदेखि पूर्व लाहान, चन्द्रनिगाहपुर र खिम्ती गरी तीन ठाउँमा १३२ केभीका दरले बिजुली प्रसारण हुँदै आएको छ । ढल्केबर २२० केभीमा चार्ज हुँदा यसको क्षमतामा २५० मेगावाट निर्धारण गरिएको थियो । ४०० केभीमा चार्ज भएपछि नेपालले एनभीभीएनमार्फत डिसेम्बरदेखि अप्रिलसम्म थप सय मेगावाट बिजुली ल्याउन खोजेको थियो ।
विद्युत् प्राधिकरणको प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायू श्रेष्ठले कुनै एक ट्रान्सफरमर आउट भएमा बिजुली प्रसारणलाई हातैले (म्यानुअल्ली) काटेर व्यवस्थित गर्न सकिने धारणा नेपालले राखेको बताए । माथिल्लो तामाकोसीले बनाइरहेको खिम्ती सवस्टेशन आगामी चैत मसान्तसम्म पूरा हुने जानकारी आएको उल्लेख गर्दै श्रेष्ठले यो पूरा नभएमा बाइपास गरेर एक टावरदेखि अर्को टावरसम्म सिधै जोडेर ढल्केबर ल्याउने प्राधिकरणको सोच रहेको बताए ।
‘तामाकोसी आएमा ढल्केबर ल्याउन सकिन्छ,’ उनले भने । यता विद्युत् प्राधिकरणले भने एसपीएसको टेण्डर भइसकेको र आगामी मे अन्त्यसम्म पूरा हुने पनि श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह
पत्र-पत्रिका

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

15 hours ago
File photo
पहरा विशेष

भोलि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने

19 hours ago
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै
अन्तराष्ट्रिय

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

19 hours ago
विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

2 days ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक
पहरा विशेष

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

2 days ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

2 days ago

ताजा समाचार

प्रधानमन्त्री ओलीले लगाउनुभयो कोभिड-१९ विरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाउनुभयो कोभिड-१९ विरुद्धको खोप

2 hours ago
हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

15 hours ago
File photo

भोलि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने

19 hours ago
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

19 hours ago
जिल्ला सहकारी संघ धनुषाको वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ धनुषाको वार्षिक साधारण सभा सम्पन्न

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि