Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

काठमाडौँमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण सुरू


काठमाडौँमा अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण सुरू

काठमाडौं । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न आग्रह गरेका छन् । अध्यक्ष थापाले काठमाडौँलाई चलचित्र, साहित्य, सङ्गीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउनतर्फ महानगरको ध्यानाकर्षण गराउन चाहेको बताए।

महोत्सवमा कमल कुमारद्वारा निर्देशित वृत्तचित्र ‘बाघको बङ्गारा’ प्रदर्शन गरियो । हेर्ने कथा शृङ्खलाकी सञ्चालिका विद्या चापागाईंले निर्माण गर्नुभएको उक्त वृत्तचित्रले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर मह सिकारको कथा भन्छ । करिब ५५ मिनेट लामो सो वृत्तचित्रले शारीरिक र मानसिक यात्राको कथा पनि प्रस्तुत गर्छ । प्रदर्शनीपछि निर्मात्री चापागाईं र निर्देशक कुमारले दर्शकसँग यसको छायाङ्कनबारे अनुभव साटेका थिए ।

भारतीय चलचित्रका निर्देशक प्रकाश झाले महोत्सवको शुभारम्भ गर्दै काठमाडौँ आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिकरुपमा जीवन्त बनाउनुपर्ने विचार राखे। “म दोस्रो पटक काठमाडौँ आएको हुँ । मलाई मेरो फिल्म यहाँ देखाउने इच्छा थियो । त्यो पूरा भयो”, निर्देशक झाले भने । उनको अभिनय रहेको चलचित्र ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन गरिएको थियो । यसका लागि झासँगै निर्देशक एम गनी पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो । झा र गनीले दर्शकसँग अन्तक्रियासमेत गरेका थिए ।

महोत्सवको पहिलो दिन सम्राट खनालद्वारा निर्देशित ३३ मिनेट लामो वृत्तचित्र ‘थ्रुस् द सिङ्गिङ भिलेज’को प्रदशन भयो । जाकुब जेलाद्वारा निर्देशित ४६ मिनेट लामो ‘दु सार: अ काराकोरम स्की एक्सपिडिशन फिल्म’ पनि प्रदर्शन गरियो । यही मङ्सिर २६ गतेसम्म चल्ने उक्त महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र देखाइने छ । महोत्सवमा भाग लिन विदेशी चलचित्र निर्माता समेत काठमाडौँ आएका छन् ।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन् । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार पुरस्कार पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र वृत्तचित्र विधामा उत्कृष्टलाई रु एक लाख र रु ७५ हजार पुरस्कार दिइनेछ ।

इसिमोड सदस्य मुलुकबाट छानिएका उत्कृष्ट चलचित्रले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत रु ५० हजार पाउनेछ ।

ADVERTISEMENT

तपाईको प्रतिक्रिया

Related Posts

शुक्रबार चलचित्र: हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’
मनोरन्जन

शुक्रबार चलचित्र: हलमा ‘चि मुसी चिः इभन डेड डिजायर बिलोङ्गिङ’

4 weeks ago
रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धमा दरार
मनोरन्जन

रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धमा दरार

4 weeks ago
चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिने
मनोरन्जन

चलचित्र पत्रकारलाई सामाजिक सुरक्षाभत्ता दिने

4 weeks ago
चलचित्रमा पुनरागमन गर्दै नायिका थापा
मनोरन्जन

चलचित्रमा पुनरागमन गर्दै नायिका थापा

1 month ago
नेपाली फिल्म: कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त
कला/शैली

नेपाली फिल्म: कथावस्तु कमजोर,गीत–सङ्गीत शसक्त

1 month ago
‘तिम्रो मेरो साथ’ रिलिज हुँदै
मनोरन्जन

‘तिम्रो मेरो साथ’ रिलिज हुँदै

1 month ago

ताजा समाचार

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

वातावरण तथा जलवायु परिवर्तनमा नेपाली युवा परियोजनाको वार्षिक समिक्षा कार्यक्रम संचालन

13 hours ago
भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

भारत र नेपालका स्टार्टअपहरूलाई एक ठाउँमा ल्याउन भारतीय राजदूतावासको पहल

1 day ago
चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

चीन रअमेरिकाबीच युद्धको सम्भावना ?

1 day ago
तिब्बती शरणार्थीका अन्तहीन पीडा

तिब्बती शरणार्थीका अन्तहीन पीडा

1 day ago
भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

भारत युद्धमा विश्वास गर्दैन, जबरजस्ती गरे लड्न तयार छ : रक्षामन्त्री सिंह

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि