Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

आजको पञ्चाङ्ग एवम् राशिफल १ फागुन २०७७ शनिबार

न्युज डेस्क न्युज डेस्क
१ फाल्गुन २०७७, शनिबार
आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
  • 4
    Shares

आजको पञ्चाङ्ग

श्रीशाके १९४२ शिशिर ऋतु नेपाल सं. ११४१, वि.सं. २०७७ फाल्गुण १ गते तद्अनुसार सन् २०२१ फरवरी १३ तारिख शनिबार माघ शुक्लपक्ष द्वितीया तिथि शतभिषा नक्षत्र शिव योग बालब करण आनन्दादिमा आनन्द योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहला । काठमाडौंमा सूर्योदय बिहान ६ः४५ मा र सूर्यास्त साँझ १७ः५३ बजेमा हुनेछ । फाल्गुण संक्रान्ति, त्रिपुष्कर योग १५ः१४ बजेदेखि २४ः४२ सम्म ।

आजको राशिफल

मेष – आरोग्यता बढ्ला । सुख समृद्धि बढ्ला । साझेदारीको काम बन्नेछ । मिठो भोजन मिल्नेछ । आयस्रोत बढ्ला । भाग्योदय कारक काम बन्नेछ । वार्तामा सफलता प्राप्त होला । मान पुरस्कार प्राप्त हुनेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आयात–निर्यातसित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । आशा उत्साह बढ्ला । सुख सुविधा बढ्नेछ । इष्टमित्रको सहयोग समर्थन मिल्नेछ ।

बृष – ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य धन यश मान महत्व बढ्ला । उन्नति पदोन्नति हुनेछ । गौरव वृद्धि होला । आफन्तको सहयोग मिल्नेछ ।

मिथुन – दिन शुभ र भाग्यवर्द्धक सावित हुनेछ । मिठो भोजन मिल्ला । आरोग्यता बढ्ला । रसरागमा आकर्षण बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । इष्टमित्र सुख सन्तति बढ्नेछन् । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

कर्कट – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । योजना र बजेट बनाई काम गर्नु उचित रहला । देखापरेको समस्याको समाधान खोज्नुहुनेछ । विवादमा पर्नु र अरुको भरमा बस्नु उचित हुनेछैन ।

सिंह – दिन लाभदायक र उन्नतिकारक रहला । धन मान सुख समृद्धि बढ्नेछ । यात्रापरक काम बन्ला । लेखन प्रकाशनसित सम्बन्धित काम बन्नेछ । साथीभाइको साथ प्राप्त होला ।

कन्या – मनोकूलको काम बन्नेछ । आर्थिक क्षेत्रसित कार्यमा सफलता मिल्नेछ । पारिवारिक पक्षसित सम्बन्धित काम बन्नेछ । यश वर्चश्व बढ्ला । सुख शान्ति मिल्नेछ ।

तुला – यात्रामा सफलता मिल्नेछ । धर्म कर्ममा आकर्षण बढ्नेछ । ख्याति फैलिनेछ । सुख शान्ति मिल्ला । उन्नति पदोन्नति हुनेछ । आरोग्यता बढ्ला । मिठो भोजन मिल्नेछ । आनन्दित रहनु हुनेछ ।

वृश्चिक – दिन मिश्रित फलदायक रहला । खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । भुलचुकप्रति सचेत रहनुपर्नेछ । हांसविलासमा रुचि बढ्नेछ । खर्च र लगानी बढ्ला । योजना र बजेट बनाई कार्य गर्नु हितकर रहला । नियमकानूनलाई उपेक्षा गर्नु उचित हुने छैन । जोखिममा नपर्नु बेस रहला ।

धनु – सुख समृद्धि मान यश महत्व बढ्ला । मिठो भोजन मिल्नेछ । अन्न धन बढ्नेछ । आय स्रोत बढ्ला । रोकिएको काम बन्नुसँगै लगानी लगाइएको धन उठ्ला । साझेदारीको काम बन्नेछ । जीवनसाथीको पनि सहयोग समर्थन मिल्नेछ ।

मकर – आरोग्यता बढ्ला । मनोकूलको काम बन्नेछ । आफन्तको सहयोग मिल्नेछ । आर्थिक प्रगति पनि हुनेछ । मान महत्व बढ्नेछ । विजयश्री मिल्नेछ । राजकीय कार्य बन्ला ।

कुम्भ – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । सन्तान सुख मिल्नेछ । यात्रा होला । धर्मकर्ममा रुचि बढ्ला । ख्याति फैलिनेछ । इष्टमित्रको सहयोग मिल्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ ।

मीन – धनसम्पति बढ्ला । उन्नति पदोन्नति हुनेछ । आशा उत्साह बढ्ला । यात्रापरक काम बन्नेछ । सुख शान्ति समृद्धि बढ्नेछ ।

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
राशिफल

आजको पञ्चाङ्ग एवम् राशिफल

2 weeks ago
आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
राशिफल

आजको पञ्चाङ्ग एवम् राशिफल

3 weeks ago
आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
राशिफल

आजको पञ्चाङ्ग एवम् राशिफल २ फाल्गुण २०७७ आइतबार

3 weeks ago
आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
राशिफल

आजको पञ्चाङ्ग एवम् राशिफल

3 weeks ago
आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
राशिफल

आजको पञ्चाङ्ग एवम् राशिफल

3 weeks ago
आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार
राशिफल

आजको पञ्चाङ्ग एवम् राशिफल २८ माघ २०७७ बुधबार

3 weeks ago

ताजा समाचार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

7 hours ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

8 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

11 hours ago
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

23 hours ago
सरकार र चन्द नेकपा बीच तीन बुँदे सहमति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि