Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चीनमा कोभिड-१९ को डेल्टा भेरिअन्ट भेट्न साथ आंशिक रूपमा बन्दरगाह बन्द


चीनमा कोभिड-१९ को डेल्टा भेरिअन्ट भेट्न साथ आंशिक रूपमा बन्दरगाह बन्द

एकजना कामदार कोभिड-१९ को डेल्टा भेरिअन्टबाट सङ्क्रमित भएको पुष्टि भएपछि बुधवार निङ्गबाओ-जोसान बन्दरगाहका सेवाहरू बन्द गरिएको हो।

पूर्वी चीनमा अवस्थित उक्त बन्दगाह विश्वकै तेस्रो धेरै व्यस्त कार्गो बन्दरगाह हो।

क्रिस्मसका लागि गरिने किनमेलअगाडि उक्त बन्दगाहका सेवा बन्द हुँदा आपूर्ति प्रणाली थप अवरुद्ध हुने खतरा उत्पन्न भएको छ।

मेशान द्वीपमा रहेको उक्त बन्दगाहको टर्मिनल अर्को सूचना जारी नभएसम्म बन्द गरिएपछि एक चौथाइले कन्टेनर कार्गो सेवा कटौती भएको छ।

चीन र दक्षिण पूर्व एशिया तटबाट अमेरिकाको पूर्वी तटतर्फ पानीजहाजबाट सामान ओसारपसार गर्दा लाग्ने खर्च कीर्तिमानी स्तरमा पुगेका विवरणबीच पछिल्लो समाचार आएको हो।

यूकेका कतिपय व्यापारीले पहिल्यैदेखि सामान ओसारपसार गर्दा बढेको खर्चको दबाव महसुस गरिरहेका छन्।

असन शिपिङ्ग कन्सलट्यान्ट्सका जेसन चिआङ्गले बीबीसीको एशिया बिजनेस रिपोर्टसँग कुरा गर्दै विश्वव्यापी शिपिङ्ग उद्योगले कैयौँ महिनासम्म महामारीको असर झेल्ने देखिएको बताए।

साङ्घाई र सिङ्गापुरपछि निङ्गबाओ-जोसान विश्वको ठूलो बन्दरगाह हो।

त्यसका टर्मिनलहरू लामो समयसम्म बन्द रहे भने विश्वको अर्थतन्त्रमा ठूलो असर पर्नेछ ।

सबैभन्दा महँगो ट्राफिक जामः तथ्याङ्कमा सूइज नहर

बन्दरगाह रहेको निङ्गबाओ शहरका अधिकारीहरूले त्यहाँबाट चिनियाँ राजधानी बेइजिङ्ग जाने र बेइजिङ्गबाट आउने हवाई उडानहरू पनि बन्द गराएका छन्।

निङ्गबाओ-जोसान बन्दरगाहसँग जोडिएको एउटा जिल्लामा आंशिक लकडाउन गरिएको छ जहाँ सिनेमाघर, व्यायामशाला तथा बारहरू बन्द गराइएका छन्।

वर्षको उत्तरार्द्धतिर युरोप र उत्तर अमेरिकामा क्रिस्मस र अरू बिदाहरू अगाडि हुने उच्च व्यापारका लागि तयारी भइरहँदा उक्त चिनियाँ बन्दगाहका सेवा बन्द भएको छ।

पछिल्ला महिनाहरूमा कोरोनाभाइरस सम्बन्धित कारणले चिनियाँ बन्दगाह बन्द भएको यो दोस्रो घटना हो।

यसअघि गत मे महिनाको अन्त्यतिर अर्को बन्दरगाह कैयौँ हप्ताका लागि बन्द गराइएको थियो।

कोभिड महामारीले विश्वभरि आर्थिक गतिविधि अवरुद्ध भएपछि कम्पनीहरूले सामान जुटाउन अझै सङ्घर्ष गरिरहेका छन्।

यसअघि गत मार्च महिनामा सूइज नहरमा विशाल मालवाहक पानीजहाज अड्किँदा विश्व आपूर्ति प्रणालीमा ठूलो असर परेको थियो।

एभरगिभन पानीजहाजका कारण उक्त जलमार्ग करिब एक साता अवरुद्ध हुँदा सूइज नहरमा संसारकै सबैभन्दा महँगो ट्राफिक जाम भएको थियो। बिबिसी

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago
हजारौं बिरामीहरुको पीडा नर्सहरुको मुस्कानले विर्साउँछ
पहरा विशेष

हजारौं बिरामीहरुको पीडा नर्सहरुको मुस्कानले विर्साउँछ

1 week ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि