Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चिनियाँ सरकारका कारण , भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द


चिनियाँ सरकारका कारण , भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द

चिनियाँ स्मार्टफोन निर्माता शाओमी कर्पोरेसनले भारतमा आफ्नो वित्तीय सेवा व्यवसाय बन्द गरेको छ । कम्पनीले चार वर्षअघि भारतमा यो सेवा सुरु गरेको थियो । कम्पनीले आफ्नो एप एमआई पेमार्फत बिल भुक्तानी र पैसा ट्रान्सफर गर्ने सुविधा दिएको थियो । तर यसलाई नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डियाले मान्यता प्राप्त तेस्रो पक्ष यूपीआई एपको सूचीबाट हटाएको छ।

हालै, शाओमीले एमआई क्रेडिट पनि हटायो। यो स्मार्टफोनले छिटो ऋण उपलब्ध गराउने उद्देश्यले प्रयोगकर्ताहरूलाई ऋण दिने कम्पनीहरू र एमआई पे एपहरूसँग जोड्न प्रयोग गरेको थियो।समाचार एजेन्सी रोयटर्सका अनुसार चीनबाहिर शाओमीको सबैभन्दा बलियो बजार भारत हो। तर, पछिल्ला दिनमा कम्पनी भारतको कर विभागको निशानामा परेको छ । अप्रिलमा शाओमीको ६७६ मिलियन डलरको सम्पत्ति भारतमा जफत गरिएको थियो। यद्यपि शाओमीले आफूले कुनै गलत काम नगरेको बताएको थियो ।

सन् २०२० मा गलवानमा भारतीय र चिनियाँ सैनिकहरू बीचको द्वन्द्व पछि, केही चिनियाँ कम्पनीहरू, विशेष गरी वित्तीय एपहरू भारतमा बन्द गरिएको थियो। भारतले सुरक्षाको कारण देखाउँदै ३ सयभन्दा बढी चिनियाँ एपमाथि प्रतिबन्धसमेत लगाएको थियो । जसमा लोकप्रिय एप टिकटक पनि समावेश छ । रातोपाटि

तपाईको प्रतिक्रिया

Related Posts

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री
अन्तराष्ट्रिय

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

5 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र
अन्तराष्ट्रिय

संकटमा पाकिस्तानी लोकतन्त्र

5 days ago
पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने
अन्तराष्ट्रिय

पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने

1 week ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

2 weeks ago
पाकिस्तानमा बसोबास गर्ने अफगानीहरूलाई पक्राउ गर्ने काम बन्द गर्न चेतावनी
अन्तराष्ट्रिय

पाकिस्तानमा बसोबास गर्ने अफगानीहरूलाई पक्राउ गर्ने काम बन्द गर्न चेतावनी

2 weeks ago
अन्तराष्ट्रिय

2 weeks ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

3 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

5 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

6 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

1 day ago

1 day ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि