Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

क्रिस्टियानो रोनाल्डो निराश


क्रिस्टियानो रोनाल्डो निराश

एजेन्सी । क्रिस्टियानो रोनाल्डो निराश छन् । उनी यस सिजनको युरोपियन गोल्डेन बुटबाट बञ्चित हुने देखिएको छ ।

सिरि ए फुटबलको पछिल्लो खेलमा रोनाल्डो गोल गर्न असफल रहे ।

रोनाल्डोले गोल संख्या बढाउन नसकेपछि उनी ईटालीकै सिरो ईम्मोबिलसंग गोल्डेन बुटको दौडमा चार गोलले पछि परेका छन् ।

रोनाल्डोले यस सिजन सिरि एमा ३१ गोल गरेका छन् । तर उनले बुधबार गोल गर्न सकेनन् । रोनाल्डोको जादु नचलेपछि युभेन्ट्सले काग्लियारीसंग २–० को हार ब्यहोर्यो ।

रोनाल्डोका प्रतिद्धन्दी ईम्बोबिलले यस सिजन युभेन्ट्सका स्टार खेलाडी भन्दा चार गोल बढी गरेका छन् । दुवै खेलाडीले सिरि एमा अन्तिम एक खेल्न बाँकीनै छ ।

ईम्मोबिलले बुधबार सर्वाधिक गोलकर्ताको दौडमा जर्मन क्लब बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्कीलाई समेत पछि पारे ।

बायर्नका फरवार्डले यस सिजन बुन्डेसलिगामा ३४ गोल गरेका थिए । लाजियोका ईम्मोबिलले गोल संख्या ३५ पुर्याएका छन् ।

ईम्मोबिल सिरि एको सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गर्न मात्र एक गोलले पछि छन् । सन् २०१५–१६ को सिजनमा नापोलीका गोन्जालो हिग्युनले ३६ गोलको कीर्तिमान कायम गरेका थिए ।

लाजियो फरवार्ड सो कीर्तिमानबाट मात्र एक गोलले पछि छन् ।

रोनाल्डोकै प्रेरणादायी प्रर्दशनमा युभेन्ट्सले यस सिजनको लिग उपाधि उचालेको थियो ।

गत सिजन समेत युभेन्ट्सलाई घरेलु लिग जिताएका रोनाल्डोले यस सिजन समेत लगातार नवौं पटक सिरि एमा टुरिन क्लबलाई सफलता दिलाए ।

तर ईटाली आएपछि रोनाल्डोले ब्यक्तिगत स्पर्धामा खासै प्रतिस्पर्धा गर्न सकेका छैनन् । रोनाल्डोकै प्रर्दशनमा केन्द्रित युभेन्ट्स यस सिजनको च्याम्पियन्स लिगको समेत बलियो दाबेदार रहेको छ ।

Tags: क्रिस्टियानो रोनाल्डो

तपाईको प्रतिक्रिया

Related Posts

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
पहरा विशेष

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री
अन्तराष्ट्रिय

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र
अन्तराष्ट्रिय

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी
पहरा विशेष

लटिनाथ बहुमुखी क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका कोट्टारी

3 days ago
पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने
अन्तराष्ट्रिय

पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने

5 days ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

2 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

2 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

2 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

2 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

9 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि