Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

गृहमन्त्री अमित शाहले गरे मणिपुरमा १३११ करोडको परियोजनाहरूको शिलान्यास र उद्घाटन


मोइराङ । केन्द्रीय गृहमन्त्री अमित शाहले आफ्नो दुई दिने मणिपुर भ्रमणमा करिब १३११ करोड लागतका २१ वटा परियोजनाको उद्घाटन र शिलान्यास गरेका छन्।

तीमध्ये तीन सय करोड लागतका १२ वटा नयाँ उद्घाटन गरिएका छन् भने एक हजार ६० करोड लागतका ९ आयोजनाको शिलान्यास गरिएको छ।

तीन आयोजना सगोल काङ्जेई (पोलो) स्ट्याच्यु, चुराचन्दपुर मेडिकल कलेज र इन्डियन नेशनल आर्मी (आईएनए) को अत्याधुनिक मुख्यालयको भौतिक रुपमा उद्घाटन गरिएको छ भने बाँकी आयोजनाको यहाँबाट ४५ किलोमिटर दक्षिणमा रहेको चेङ्गेई पोलो मैदानमा आयोजित जनसभामा शिलान्यास गरिएको छ।

केन्द्रीय मन्त्री अमित शाहले राज्यका मुख्यमन्त्री नोङथोम्बम वीरेन सिंहको साथमा इम्फाल पूर्वी जिल्लाको हेइङ्गाङको इबुधौ मार्जिङ कम्प्लेक्समा १२२ फिट अग्लो सगोल काङ्जेई (पोलो) प्रतिमाको उद्घाटन गरेका हुन्।

पछि उनले चुराचन्दपुर जिल्लाको चुराचन्दपुर मेडिकल कलेजको उद्घाटन गरे र त्यसपछि विष्णुपुर जिल्लाको आईएनए उन्नत मुख्यालय मोइराङको सम्पदा क्षेत्रको उद्घाटन गरेका हुन्।

मुख्यमन्त्री वीरेन सिंह र स्वास्थ्यमन्त्री डा सपम रञ्जन सिंहले चुराचन्दपुरमा मेडिकल कलेजको उद्घाटन गरेका थिए।

चुराचन्दपुर उद्घाटन कार्यक्रमपछि शाहले मोइराङस्थित आईएनए एडभान्स हेडक्वाटरमा पूर्वोत्तर क्षेत्रको सबैभन्दा अग्लो राष्ट्रिय झण्डा फहराए।

त्यसपछि चेङ्गेई पोलो मैदानमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले प्रदेशमा भारतीय जनता पार्टी (भाजपा) सत्तामा आएपछि मणिपुर विकासको बाटोमा अघि बढेको बताए।

तपाईको प्रतिक्रिया

Related Posts

अन्तराष्ट्रिय

गैरआवसिय नेपाली संघ अमेरिकाको अध्यक्षमा दिलु पराजुलीले जुन १० मा उम्मेदवारी घोषणा गर्ने

4 months ago
चीनमा बढे बेरोजगार
अन्तराष्ट्रिय

चीनमा बढे बेरोजगार

5 months ago
अमेरिकन डिभीको रिजल्ट आज आउँदै
अन्तराष्ट्रिय

अमेरिकन डिभीको रिजल्ट आज आउँदै

5 months ago
नेकपा(एस) निकट दलित मुक्ती संगठन कैलालीको अध्यक्षमा हर्क पार्की चयन
अन्तराष्ट्रिय

नेकपा(एस) निकट दलित मुक्ती संगठन कैलालीको अध्यक्षमा हर्क पार्की चयन

6 months ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री
अन्तराष्ट्रिय

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

6 months ago
संकटमा पाकिस्तानी लोकतन्त्र
अन्तराष्ट्रिय

संकटमा पाकिस्तानी लोकतन्त्र

6 months ago

ताजा समाचार

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

6 hours ago
स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

स्वास्थ्य क्षेत्रको विकाससँगै दश बिगाहमा होटल रेष्टुराँको व्यवसाय बढ्दै

1 day ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

5 days ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

6 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि