Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

काश्मीर मुद्दामा पाकिस्तानको प्रस्तावको विपक्षमा साउदी अरेबिया


काश्मीर  मुद्दामा पाकिस्तानको प्रस्तावको विपक्षमा साउदी अरेबिया






काठमाडौं । पाकिस्तान सरकारले काश्मीर मुद्दामा मुस्लिम मुलुकहरुलाई भारतविरुद्ध एकताबद्ध बनाउने पटक पटक प्रयास गरेपनि प्रत्येक पटक असफलता नै हात लागेको छ । मुस्लिम मुलुकहरुको साझा संस्था अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी)ले अर्को मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने भन्दै पाकिस्तानको प्रस्ताव अस्वीकार गरेपछि अरु बेलामा झै असफलता हात लागेको हो ।

पाकिस्तानी सञ्चारमाध्यम डनका अनुसार पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद क्वेरेसीले काश्मीर मुद्दाको बारेमा ओआईसीका परराष्ट्र मन्त्रीहरूको परिषद्लाई बोलाउन आग्रह गरेका छन् । पाकिस्तानले ’काश्मीरसँगै उभिन तयार रहेका इस्लामिक देशहरूको बैठक बोलाउने जनाएको हो । क्वेरेसीले साउदी अरेबियाको अनुरोध पछि पाकिस्तानले क्वालालम्पुर शिखर सम्मेलनबाट काश्मीर मुद्दा झिकेको बताए ।

रियाद सम्मेलनमा काश्मीर मुद्दामा नेतृत्व देखाउने अपेक्षा पाकिस्तानले गरेको छ । ओआईसीको विदेश मन्त्रीहरूको बैठकको लागि पाकिस्तानले जोड दिइरहेको छ । भारतले जम्मू काश्मीरलाई  विशेष दर्जा दिएर धारा ३७० लाई खारेज गरेपछि पाकिस्तान भारत बिरुद्धको अभियानमा छ । पाकिस्तानले काश्मीर मुद्दालाई  अन्तराष्ट्रियकरण गर्ने प्रयास गरेपछि भारतले अन्तर्राष्ट्रिय समुदायलाई काश्मीरको स्थिति खारेज गर्ने निर्णय आफ्नो आन्तरिक मामला भएको र यसमा धेरै देशहरुले समर्थन गडनले पाकिस्तानी कूटनीतिक स्रोतलाई उदृत गर्दै प्रकाशित गरेको समाचारमा साउदी अरेबियाले ओआईसी विदेश मन्त्रीहरूको बैठकमा इस्लामाबादको अनुरोधलाई स्विकार गरी काश्मीरको मुद्दालाई  छलफलको बिषय बनाउन नसक्ने संकेत गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

2 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल
पहरा विशेष

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
समाचार

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न
पहरा विशेष

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम
पहरा विशेष

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago
शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 week ago

ताजा समाचार

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

सस्तो, र भरपर्दो स्वास्थ्य सेवा दिँदै नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

2 hours ago
मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

मेडिकल कलेजले स्थापना कालदेखि नै धेरै नागरिकको ज्यान बचाएको छ–गौडेल

2 days ago
कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुरको चिनारी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

3 days ago
रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

रोटराक्ट क्लब अफ नेपालगन्ज मेडिकल कलेजको सुर्याेदय मा.वि.मा प्रोजेक्ट “पवित्र” सम्पन्न

3 days ago
अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

5 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि