काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमणबाट २ लाख १३ हजार २२४ जना संक्रमित पछिल्लो २४ घण्टामा थपिएका छन् ।
कोरोना भाइरसको संक्रमणबाट विश्वभर १ करोड २१ लाख ५५ हजार ६०३ जना संक्रमित भएका छन् ।
यस्तै ५ लाख ४५ हजार ६५२ जनाको मृत्यु भएको छ । त्यसमध्ये ५ हजार ५१२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । एकै दिन ५ हजार ५१२ को मृत्यु भएको छ ।
यस्तै ६८ लाख ४४ हजारभन्दा बढी उपचारपछि निको भएका छन् ।
तपाईको प्रतिक्रिया