Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

पाकिस्तानले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगायो

पहरा सम्बादाता पहरा सम्बादाता
१ चैत्र २०७७, आईतवार
पाकिस्तानले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगायो
  • 31
    Shares

काठमाडौं । पछिल्लो समय विभिन्न देशहरुले लोकप्रिय भिडियो एप टिकटकमाथि प्रतिबन्ध लगाइरहेका छन्। सोही क्रममा पाकिस्तानमा पनि टिकटकमाथि प्रतिबन्ध लगाइएको छ। पाकिस्तानको एक अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। 

टिकटकमा अश्लील सामग्रीका भिडियो राखिएको भन्दै अदालतले टिकटकमाथि प्रतिबन्धको आदेश दिएको हो । पाकिस्तानको पेशावरको उच्च अदालतका मुख्य न्यायाधीश काइसर रासिद खानले बिहीबार टिकटकमाथिको मुद्दामा यस्तो आदेश दिएका हुन् । खानले टिकटकमा पोस्ट भएका केही भिडियोहरु ‘पाकिस्तानी समाजको लागि अस्वीकार्य’ रहेको बताएका छन् ।

अदालतले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटकले आफ्नो प्लेटफर्ममा त्यस किसिमका भिडियो नियन्त्रण गर्ने व्यवस्था नगरेसम्मका लागि यो सेवामा रोक लगाउन आदेश दिएको छ ।पाकिस्तानको दूरसञ्चार प्राधिकरण (पीटीए)ले अदालतको आदेश पालना गर्ने बताएको छ । टिकटकले भने अदालतको आदेशलाई चुनौती दिँदै पुनरवलोकनको आवेदन दिने बताएको छ ।  पाकिस्तानमा ६ महिनामा दोस्रोपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको हो ।

तपाईको प्रतिक्रिया

पहरा सम्बादाता

पहरा सम्बादाता

Related Posts

प्रचण्डको  र  चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र
पत्र-पत्रिका

प्रचण्डको र चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

4 hours ago
महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश
पत्र-पत्रिका

महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

19 hours ago
बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त –  केसी
पत्र-पत्रिका

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त – केसी

20 hours ago
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह
पत्र-पत्रिका

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

2 days ago
काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकर जयन्ती
धर्म/सांस्कृति

काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकर जयन्ती

3 days ago
जसपाको  समर्थन  ओली सरकारलाई
पत्र-पत्रिका

जसपाको समर्थन ओली सरकारलाई

3 days ago

ताजा समाचार

प्रचण्डको  र  चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

प्रचण्डको र चिनियाँ राजदूतले मिलेर बनाइयो ‘र अ’ प्रमुखसँग प्रधानमन्त्रीलाई जोडेर बनाए नक्कली सम्झौतापत्र

4 hours ago
महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

महतोकै अगुवाईमा दशकै देखि अलपत्र मनियारी सिचाई आयोजना शिल्यानाश

19 hours ago
बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त –  केसी

बैकल्पिक सरकारको नेतृत्वको लागि उपेन्द्र यादव उपयुक्त – केसी

20 hours ago
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनु – पर्ने- पूर्वराजा ज्ञानेन्द्र शाह

2 days ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

कोरोनाको दोश्रो चक्रका बीच नयाँ बर्ष २०७८ आगमनका कुरा

2 days ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि