Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चुनाव हारेको व्यक्ति सांसद बन्न मिल्दैन : बरिष्ठ अधिवक्ता केसी

न्युज डेस्क न्युज डेस्क
२० भाद्र २०७७, शनिबार
चुनाव हारेको व्यक्ति सांसद बन्न मिल्दैन : बरिष्ठ अधिवक्ता केसी
  • 8
    Shares

नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष एवम् बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले चुनाव हारेको व्यक्ति सांसद बन्न नमिल्ने बताएका छन् । शनिबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । २०७२ सालपछि दलका नेताहरुले संविधानलाई आफू अनुकुल व्याख्या गर्ने गरेको पनि उनले आरोप लगाए । उनले भनेका छन्,‘त्यो त सबै दलका नेताहरूले संविधान मानेका छैनन् । नेपालको संविधानलाई आफु अनुकुल व्याख्या गरिएको छ । एउटा दल भनिनँ मैले । यसमा सबै दल पर्छन् । संविधानलाई सही रूपले कार्यान्वयन गराऊँ भन्ने कुनै पनि दल छैनन्, २०७२ पछाडि । आफु अनुकुल व्याख्या गराउन सबै उद्दत छन् ।’ उनले भोली यो संविधान कुनैपनि बेलामा औचित्य नरहन सक्ने र दुर्घटनामा पर्न सक्नेपनि खतरा औंल्याएका छन् । प्रस्तुत छ अधिवक्ता केसीसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

धेरैले चर्चा गर्न थाले हाम्रो देशको संविधानले चुनाव हारेको व्यक्तिलाई मन्त्री बन्नको लागि अधिकार दिएको छैन भनेर, त्यो सही हो ?

हाम्रो संविधानमा ३ जना व्यक्तिलाई संविधानको धारा ८६ मा नेपाल सरकारको सिफारिसमा मनोनीत हुनेछ भनेर लेखिसकेपछि ३ करोड नेपालीमध्ये त्यस्तो व्यक्तिको छनौट गरेर ल्याउनुपर्छ । त्यसमा पनि प्रतिनिधित्व हुने हिसाबले जानुपर्छ भन्ने हिसाबले धारा ८६ को कन्सेप्ट हो । अहिले के छ भने यसको दुरूपयोग हुन लाग्यो । खल्तीका मान्छेहरूलाई मान्य बनाउने चलन चल्यो । यो कम्युनिष्ट सरकार भएको कारणले हो कि वास्तवमा हामीले शासन गर्न जानेनौँ । यो तीन जना नेपालभरिबाट छानेर ल्याउनुपर्ने हो । खल्तीका मान्छे आयो जुन अहिले यो दुर्भाग्यपूर्ण हो । संविधान अहिले कम्युनिष्ट पार्टीको पकेटमा गएर बस्यो । यो त्यसैको उपज हो, अहिलेको यो ।

पार्टीले निर्णय गरिसक्यो नि । सचिवालयको बैठकले निर्णय गरिसक्यो वामदेव गौतमलाई राष्ट्रिय सभाको सांसद बनाउने भनेर ?

नेपाल सरकारबाट मनोनित भईसकेपछि मात्रै उहाँ माननीय बन्नुहुन्छ । त्यस्तो माननीय भएको व्यक्तिलाई संविधानले नै के भनेको छ भने–प्रतिनिधिसभामा यदि उहाँ पराजित हुनुभएको छ भने संसदको त्यो कार्यकालभरि मन्त्री हुन पाउने छैन । हाम्रो धारा ७८ मा । त्यसैले प्रतिनिधि सभामा गएर पनि धारा ७८ ले अरू कुनै जिम्मेवारी दिएर मन्त्रीको जिम्मेवारीबाट रोकेको छ । त्यो किसिमको संविधान बनाईएको छ ।

त्यसो भए चुनाव हारेको व्यक्ति सांसद बन्न पाउँछ ?

मिल्दैन ।

होइन त्यो त पार्टीले निर्णय गरिसक्यो । नारायणकाजी श्रेष्ठले भनिसक्नुभयो । तपाईले देख्नुएको छैन ?

त्यो पनि गर्न हुँदैन नि । अर्को मान्छे छैन ? अनि वामदेवजी प्रतिनिधिसभाको चुनाव हारिसक्नुभयो । उहाँ राम्रो नेता हुनुहुन्छ होला । तर कुरा के छ भने एउटै व्यक्तिलाई पटक–पटक कति मौका दिएको, भन्नुस् न । जसले मौका पाएको छैनन्, र जो ईमान्दार कार्यकर्ता छन्, त्यहाँ, उसलाई लगिदिएको भए त्यसमा राम्रो डिसिजन हुन्छ नि । त्यो संविधानले भनेको होइन नि । टाइम टु टाइम प्रतिनिधि सभामा लैजाने, उही घुमाईफिराई के छ भने ५ देखि ७ जनासम्ममा तीनै नेता फर्काउने भन्ने किसिमको सोचाई राखेको होइन नि त संविधानले त ।

हाम्रो देशमा कुन पार्टीका नेताले संविधान मानेका छन् ?

त्यो त सबै दलका नेताहरूले संविधान मानेका छैनन् । नेपालको संविधानलाई आफु अनुकुल व्याख्या गरिएको छ । एउटा दल भनिनँ मैले । यसमा सबै दल पर्छन् । संविधानलाई सही रूपले कार्यान्वयन गराऊँ भन्ने कुनै पनि दल छैनन्, २०७२ पछाडि । आफु अनुकुल व्याख्या गराउन सबै उद्दत छन् । त्यसैले यो संविधानले सुन्दर समाजको, लिवरल डेमोक्रेसीको कन्सेप्टमा यो संविधान जाओस्, समाजउन्मुख होस्, भन्ने किसिमको कुरा यो संविधानमा राखिएको छ । तर दुर्भाग्य के छ भने त्यो दिशातिर नगएर के छ भने आफु अनुकुलको व्याख्या गर्ने परिपाटी देखिएको छ । भोलि यो संविधान कुनैपनि बेलामा औचित्य नरहन सक्छ, दुर्घटनामा पर्न सक्छ । त्यसैले समयमा नै हामी सजग हुनुपर्छ । सरकार, नेताहरू, शासकहरू अनि तपाई हामी नागरिक समाज पनि यो संविधानले दिएको जुन किसिमको व्यवस्था छ, त्यसलाई पालना गर्दै जानुपर्छ । नेपाली जनताले त्यसको अनुभूति गर्न पाऊन् । – रिपोर्टर्स नेपाल

Tags: संविधानसांसद

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

8 hours ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक
पहरा विशेष

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

9 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

12 hours ago
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा
पहरा विशेष

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

1 day ago
सरकार र चन्द नेकपा बीच तीन बुँदे सहमति
पहरा विशेष

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

1 day ago
आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था
पहरा विशेष

आमूल परिवर्तनको आजको संघर्ष र विकसित वस्तुगत अवस्था

1 day ago

ताजा समाचार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

8 hours ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

9 hours ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

12 hours ago
विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा

1 day ago
सरकार र चन्द नेकपा बीच तीन बुँदे सहमति

सरकार र विप्लव समूहबीच ३ बुँदे सहमति, फागुन २१ गते विप्लवले सार्वजनिक समारोहलाई सम्बोधन गर्ने

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि