Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

लकडाउनमा मात्रै १८ सय अनलाइन दर्ता भए


लकडाउनमा मात्रै १८ सय अनलाइन दर्ता भए

काठमाडौं । कोरोना संक्रमणका कारण लकडाउन जारी भएको साढे तीन महिनाको अवधिमा नयाँ अनलाइन दर्ताको चाप बढेको छ। सूचना तथा प्रसारण विभागमा यतिबेला अनलाइन दर्ताका लागि सेवा प्रदायक संस्थाका प्रतिनिधिको लाइन छ।

मंगलबार साँझसम्मको दर्ता अभिलेख अनुसार यस वर्ष नयाँ दर्ता संख्या पाँच सय ३० पुगिसकेको छ। गत वर्षको साउनसम्म नेपालमा कुल अनलाइनको संख्या एक हजार चार सय १७ थियो। नयाँ दर्तासहित अब कुल एक हजार नौ सय ४७ पुगेको छ। सरकारले लकडाउन जारी गरेको २०७६ चैत ११ गते यता मात्र ९८ वटा अनलाइन दर्ता भए। नयाँ दर्ताका लागि बुधबारसम्मको म्याद बाँकी छ।

अन्तिम समयमा आएर नयाँ दर्ताका लागि विभागमा सेवा प्रदायकको चाप बढेको हो। निर्धारित समयमा नवीकरण नभएका अनलाइनहरुसमेत नयाँ दर्ता प्रक्रियामा गएका छन्। विभागका प्रवक्ता इश्वरराज दाहालका अनुसार अनलाइन दर्ताका लागि असार मसान्तसम्मको म्याद रहेकाले संख्या थप बढ्नसक्छ। ‘बुधबारसम्म दर्ता केही बढ्न सक्ने स्थिति छ। नवीकरणका लागि भने साउनदेखि पुससम्म समयसीमा छ।’ उनले लकडाउन अवधिमा दुरी कायम गरेर दर्ता गर्ने कार्य भइरहेको बताए।

मन्त्रिपरिषदको बैठक अनुरुप २०७४ साल जेठ १९ गते अनलाइन सञ्चारमाध्यम सञ्चालन पहिलो निर्देशिका स्वीकृत गरिएको थियो। त्यतिबेला निर्देशिका प्रारम्भ हुनुअघि सञ्चालनमा रहेका अनलाइन सञ्चारमाध्यमले निर्देशिका लागू भएको एक सय २० दिनभित्र विभागमा दर्ताका लागि पुनः दरखास्त दिनुपर्ने भनिएको थियो। निर्देशिका अनुसार दर्ता भएका अनलाइन सञ्चारमाध्यमले प्रत्येक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण गर्नुपर्छ।

यता प्रेश काउन्सिलमा सूचीकृत हुन आएका अनलाइनको संख्या भने केही बढी देखिएको छ। काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालका अनुसार अहिलेसम्म काउन्सिलमा सूचीकृत हुन आएका अनलाइनको संख्या दुई हजार एक सय ३० छ। संविधानको धारा १९ मा सञ्चारको हक अन्तर्गत पहिलोपल्ट विद्युतीय प्रकाशनको हकसमेत सुनिश्चित गरिएको छ। उक्त धारामा सञ्चारमाध्यमका सीमा तोक्दै कानुन बमोजिमबाहेक कुनै छापा, विद्युतीय प्रसारण तथा टेलिफोन लगायतका सञ्चार साधनलाई अवरुद्ध नगरिने व्यवस्था छ।

प्रेश काउन्सिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले अनलाइन दर्ता प्रक्रियामा आउनु सकरात्मक कार्य रहेको बताए। ‘दर्ता हुँदा उनीहरुकै लागि कानुनी संरक्षणका प्राप्त हुन्छ। सुविधा, सुरक्षा र नियमनका लागि पनि दर्ता जरुरी हुन्छ’, उनले भने। श्रेष्ठका अनुसार काउन्सिलले प्रत्येक अनलाइन र पत्रपत्रिकालाई दर्ता बाध्यकारी गरेको छ। अनलाइनलाई सूचीकरणमा आउन भनेका कारण अहिले प्रक्रियामा आएका छन्। ‘दर्ता या सूचीकरणमा आउनु भनेको उनीहरुकै संरक्षणका लागि हो’, श्रेष्ठको भनाइ छ। दर्ता नहुने मिडियाको अधिकार संरक्षणमा कठिनाइ छ र चुनौती हुने उनले बताए।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले नियमन गर्ने उपयुक्त कानुनी अस्तित्वबिनै अनलाइन दर्ता गर्ने कार्य कानुनविपरित रहेको बताए। ‘अहिले ऐन नै छैन। के भनेर दर्ता गर्ने’, दाहालले भने, ‘कार्यकारी आदेशबाट बनेको निर्देशिकाका आधारमा दर्ता गर्न मिल्दैन।’छाता कानुन पनि नबनेको स्थितिमा फरक सुसासन ऐनलाई टेकेर दर्ता गर्न लगाईको दाहालले बताए। दाहालका अनुसार पत्रकारको परिचयका लागि प्रेश पास लिन, लकडाउनका कारण पत्रकारितमा बेरोजगारी बढेर इन्टरनेट चलाउने संख्यामा बढोत्तरी भएर, मूलधारको मिडिया भएर या नयाँ बजेट व्यवस्था अनुरुप लोककल्याणकारी विज्ञापन पाइने आसामा पनि दर्ता बढेको हुनसक्ने समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह
पत्र-पत्रिका

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

2 days ago
पत्र-पत्रिका

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

2 days ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता
पत्र-पत्रिका

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

2 days ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ
पत्र-पत्रिका

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

2 days ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो
पत्र-पत्रिका

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

2 days ago
नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक
पत्र-पत्रिका

नेपालमा चिनियाँ एप टिकटक प्रतिबन्धपछि बढ्यो इन्टरनेट ट्राफिक

3 days ago

ताजा समाचार

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

एनसेल खरिद–बिक्रीमा अनियमितता देखिएको भन्दै सामूहिक प्रतिरोध गर्न गगन थापाको आग्रह

2 days ago

बाला चतुर्दशीमा पशुपतिमा आउने भक्तजनले पालना गर्नुपर्नेछ १३ बुँदे नियम

2 days ago
चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

2 days ago
विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

विमानस्थलबाट १४ किलो सुन बरामद, दुई पक्राउ

2 days ago
नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

नेपाली सेनाका प्राविधिक अधिकृत पदमा भर्ना खुल्यो

2 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि