दार्चुला । पुर्व प्रधानमन्त्री डा भट्टराई ज्युले राष्ट्र प्रमुख लगायत शीर्ष नेतृत्वहरु शीत देशको सम्भाबित नाजुक अवस्था बारे बोलेछन । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई पनि हिजडा नै हुन भनेकोमा धेरै साथी तथा शुभचिन्तकहरु असन्तुष्ट भएका थिए । वास्तवमा उहालाइ नेपालको हिजो आज र भोलिको राजनीति बारे धेरै कुरा थाहा थियो । जानकार पनि हुनु हुन्थ्यो ।
विद्वान तथा देशको प्रधान मन्त्री भैसकेको मान्छे । उहाले बोल्नु पर्थ्यो । केही हर्कत गर्नु पर्थ्यो भन्ने मेरो आग्रह थियो । तर उहाँको बानी र स्वभाव थोरै बोल्ने सुने बुझेको कुरा आफै भित्र फोल्डर बनाएर राख्ने मात्र गरेको देखिन्छ मलाइ बाबुराम् भट्टराईको बानी मन परिरहेको थिएन । गोर्खामा जन्मेको असली गोर्खालीको छोराले राष्ट्र र राष्ट्रियता बारे मौन बसेको मनपरेको थिएन । त्यसैले कैलालीको टिकापुरमा २०७७ सालमा भएको एक कार्यक्रममा त दिनभरी मन्चमा बसेर अरु सबैको भाषण सुने उढान् ढिलो भएको कारण ढिला पुगेका पुर्व प्रधानमन्त्री दा भट्टराई मन्चमा पुग्दा स्वागत गरि उहाको भाष्ण नसुनी मन्चबाट म निस्किएर हिडेको पनि थिए ।
त्यो पनि मेरो उहाँ प्रतिको असन्तुष्टि थियो र त्यसको लगत्तै मैले एउटा् लेख लेखेर बाबुराम् हिजडा हुन् भन्नेअ शब्द लेखेको थिए । तर आज यो समाचार बाट उहाले केही चाल चालेको र थाेरै भए पनि साहस गरेकाे सुन्न पाउँदा खुसी लागेको छ । आशा पलाएको छ । उहाले प्रष्ट पार्न केहि अन्श बाकी राखी बोलेको कुरामा धेरै सत्यता छ । मैले पनि मेरो सम्पर्क सुत्र बाट धेरै कुरा थाहा पाएको छु तर मेरो बोलेको कुरा कसैले पत्याउदैनन किनकि म त्यस्तो चीर परिचीत राष्ट्रिय स्थरको ब्याक्तित्व पनि होइन ।
उहाँको पनि उता धेरै साथिभाइ छन । कुराकानी गरिरहन्छन थेरै थाहा पाउँछन् तर बोल्दैनन। यहानेर बोलेछन त्यसैले भन्छु ।धन्यबाद् बाबुराम हिजडा मैले आबेगमा आएको बेला बोलेको कुरा बारे तपाईं शीत त्यो दिन क्षमा माग्नेछु जुन दिन तपै ले बनाएको संविधनमा खस र आर्य अलग हो भनेर संविधन् संसोधनको लागी टेबुल गर्नु हुन्छ तेहि दिन् म तपै लाइ धन्यबाद भन्ने छु । स्वतन्त्र नेपाल राष्ट्र र गणतन्त्र बचाउन हर सम्भव प्रयास गरिरहनु हुने छ । तपाईंको अर्को काम , कुमार लिङ्गदेन मिराक, आराके खुम्बु , दा बिजय सैजु र लक्ष्मण थारु खस्सनको एक् मात्र पहिचान् बादी नेता प्रेमबहादुर खाति लगयतका पहिचान बादी संग कार्यगत एकता गरेर गरेर् देशललै पहिचान सहितका समाबेसि लोकतन्त्र स्थापित गराउन लाग्न अनुरोध गर्दछु । खसान राष्ट्रीय संर्घष समिति बरिष्ठ उपाध्यक्ष
तपाईको प्रतिक्रिया