Pahara Nepal
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

चिनियाँ एजेन्टको रुपले परिचित जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लोभले लाभ र लाभले विलाप हुने स्थितिमा पुगे


सत्ता र शक्तिका लागि मधेसका शहिदको सपनामाथि लात हान्ने नेता उपेन्द्र

काठमाडौं । चिनियाँ एजेन्टको रुपले परिचित जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लोभले लाभ र लाभले विलाप हुने स्थितिमा पुगेका छन्। विगत डेढ वर्षदेखि नेकपा एमालेको चर्को आलोचना गर्दै सत्ताको लाभ लिएका यादव अहिले आफैंले आलोचना गरेका ओलीसँग मिल्न बाध्य भएका छन्। 

चिनियाँ दबाबमा सत्ता गठबन्धनको साथ छोडेर एमालेसँग मिलेका भए पनि आगामी निर्वाचनमा भने आफू र पूरै पार्टी पराजय व्यहोर्ने स्थितिमा पुगेका छन्। उनका लागि नेकपा एमाले परित्याग गरेका प्रभु शाह, मधेसको राजनीति गरिरहेका सिके राउत र केही समयअघि पार्टी विभाजन भइ बनेको लोसपा उनका लागि चुनौती बनेका छन्। 

चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरि भन्‍ने उखान उपेन्द्र यादवका लागि सत्य सावित भएको छ। उनले एमालेबाट बढी सिट पाउने आशामा तालमेल गरेको भए पनि आफैं हार्ने अवस्थामा पुगेका छन्। यद्पि उनले भने आत्म सन्तुष्टिका लागि आफूलाई कन्भिन्स भने गर्न छोडेका छैनन्। 

द्वैध चरित्र भएका यादवले आफूलाई कांग्रेस र माओवादी केन्द्रको चक्रव्यूहबाट निस्कन सफल भएको बताएका छन्। यद्पि उनले आफू अर्को चक्रव्यूमा परेको भन्‍ने चाल भने पाइसकेका छन्। 

सप्तरीक चुनावी प्रचारप्रसारका क्रममा यादवले जसपालाई मधेसीको पार्टी भनेर समाप्त पार्न खोजेकोसमेत बताए। जसपाले प्रतिनिधि सभा सदस्य पदमा ८१ र प्रदेश सभामा एक सय ४५ स्थानमा उम्मेदवारी दिएको छ। साथै १७ ठाउँमा प्रतिनिधि सभा र ४२ ठाउँमा प्रदेश सभा सिटमा एमालेसँग तालमेल गरेको छ।

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी
पत्र-पत्रिका

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा
पहरा विशेष

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
पत्र-पत्रिका

राष्ट्रपति पौडेलले फिर्ता गरिदिए रेशम चौधरीको आममाफीको फाइल

1 week ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

No Result
View All Result