Pahara Nepal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त world corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

टिमले काम गरेको हो, कुलमानबाहेक अरुले केही गर्न सक्दैनन् भन्ने कुरा होइन : उद्योगमन्त्री लेखराज भट्ट (भिडियाेसहित)

न्युज डेस्क न्युज डेस्क
२६ भाद्र २०७७, शुक्रबार
टिमले काम गरेको हो, कुलमानबाहेक अरुले केही गर्न सक्दैनन् भन्ने कुरा होइन : उद्योगमन्त्री लेखराज भट्ट (भिडियाेसहित)

File Photo

  • 40
    Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेपाल विद्युत प्राधिकरणको कार्यकारी प्रमुखमा कुलमान घिसिङलाई ल्याउने कि नल्याउने भन्ने कुरा सरकारको कुरा भएको स्पष्ट पारेका छन् ।

पत्रकार ऋषि धमलाले प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा ‘कुलमानको आज आवश्यकत्ता छ कि छैन ? एउटा शक्तिशाली मन्त्रीको हैसियतले तपाईले केही बताउन सक्नुहुन्न ?’ भनेर सोधेको प्रश्नमा मन्त्री भट्टले भने,‘होईन त्यो, कुनै व्यक्ति नभईकन, पृथ्वी घुम्दैन भन्ने कुरो हुँदैन । हरेक विकल्पहरु हुन्छन् । फेरि कुलमान घिसिङलाई ल्याउनैपर्छ वा ल्याउन हुन्न भनेर बोलिरहन आवश्यक छैन ।’

पत्रकार धमलाले सरकारलाई कुलमान घिसिङ आवश्यक छ कि छैन ? भनेर तेर्साएको अर्को प्रश्नमा भट्टले भने,‘होईन, हरेक विज्ञ व्यक्ति यो वा त्यो हिसाबले आवश्यक भैरहन्छन् नि सरकारलाई । आवश्यकत्ता नै छैन भनेर कसैलाई भन्ने यो विषय त हुँदै होईन ।” कुलमानलाई ल्याउने कि नल्याउने भन्नेबारे आफूलाई कुनै पूर्व जानकारी नभएको उनको संकेत छ । उनले कुलमानबाहेक अरुले केही पनि गर्न सक्दैनन् भन्ने कुरा गलत भएको जिकिर गरे । उनले भने,’काम टिमले गर्ने हो । कुलमानजीको पनि टिम थियो । टिमले काम गरेको हो । त्यसलाई हामी सबैले स्विकारेको कुरा हो ।’ रिपोर्टस नेपाल

Tags: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट

तपाईको प्रतिक्रिया

न्युज डेस्क

न्युज डेस्क

सत्यतथ्य रैवारको लागि भरपर्दो पहरानेपाल

Related Posts

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह
पत्र-पत्रिका

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

15 hours ago
File photo
पहरा विशेष

भोलि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने

18 hours ago
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै
अन्तराष्ट्रिय

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

19 hours ago
विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार
पहरा विशेष

विप्लव प्रधानमन्त्रीलाई भेट्न बालुवाटार

2 days ago
महासचिव चन्द नवलपुरबाट सार्वजनिक
पहरा विशेष

महासचिव चन्द नवलपुरबाट सार्वजनिक

2 days ago
चीनले बनायो  नेपाली भूमिमा भन्सार कार्यालय ।
पत्र-पत्रिका

चीनले बनायो नेपाली भूमिमा भन्सार कार्यालय ।

2 days ago

ताजा समाचार

प्रधानमन्त्री ओलीले लगाउनुभयो कोभिड-१९ विरुद्धको खोप

प्रधानमन्त्री ओलीले लगाउनुभयो कोभिड-१९ विरुद्धको खोप

2 hours ago
हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

हिन्दु राष्ट्र बनाउन का निमित्त हामि सडक तताउदै आवश्यक पर्यो भने सदन समेत तताउन पछाडि नहट्ने – संयोजक सम्राट सिह

15 hours ago
File photo

भोलि प्रधानमन्त्री ओलीले कोरोना विरुद्धको खोप लगाउने

18 hours ago
अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री पहिलो अन्तर्राष्ट्रिय भ्रमणमा, जापान र दक्षिण कोरिया जाँदै

19 hours ago
जिल्ला सहकारी संघ धनुषाको वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ धनुषाको वार्षिक साधारण सभा सम्पन्न

1 day ago

pahara nepal-mobile logo1
पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
कार्यकारी सम्पादक : श्याम क्षेत्री
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि