Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपालमा उत्पादित स्यानिटाइजर गुणस्तरीय


नेपालमा उत्पादित स्यानिटाइजर गुणस्तरीय

काठमाडौं- नेपाल औषधि उत्पादक संघले स्वदेशमा उत्पादित ह्यान्ड स्यानिटाइजर गुणस्तरीय रहेको दाबी गरेको छ। 

संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी स्वदेशमा उत्पादित स्यानिटाइजर गुणस्तरीय रहेको दाबी गरेको हो। स्वदेशमा उत्पादित स्यानिटाइजरमाथि प्रश्न उठेको भन्दै गुणस्तरमा कहिल्यै पनि सम्झौता नगर्ने संघका महासचिव विप्लव अधिकारीले उल्लखे गरे ।

औषधि व्यवस्था विभागले स्यानिटाइजरको गुणस्तर मापन गर्ने विधि नै प्रभावकारी र विश्वसनीय नरहेको संघको धारणा छ।  पत्रकार सम्मेलनमा उपस्थित आइएसओ मान्यताप्राप्त जेष्ठ ल्याबोरोटरीका विज्ञ शोभा बस्नेतले नेपालमा उत्पादित स्यानिटाइजर गुणस्तरीय रहेको बताइन्। स्यानिटाइजरको गुणस्तर मापन गर्ने विभागको विधि नै प्रभावकारी र विश्वसनीय नरहेको उनले जनाइन् ।  

‘नेपाली उत्पादकले उत्पादन गरेको औषधि विदेशी उत्पादन भन्दा कुनै कमी छैन,’ उनले भनिन्, ‘विभागले स्यानिटाइजरको गुणस्तर मापन गर्ने विधि खासै प्रभावकारी र विश्वसनीय भएको हामीले पाएका छैनौ।’

संघका निर्वतमान अध्यक्ष दीपकप्रसाद दाहालले सरकारले स्वदेशी उत्पादनलाई बढावा दिनुको सट्टा मनोबल गिराउने काम गरेको बताए। लकडाउनको समयमा भारत र चीनले स्यानिटाइजरको आयात रोक्दा स्वदेशी उत्पादनले बजार धानेको उनले भने  

ह्यान्ड स्यानिटाइजरको दर्ताका सरकारले तीन महिना थप गरेको विरोधमा संघ आन्दोलनमा उत्रिएको छ। आन्दोलनका कार्यक्रम स्वरुप उनीहरुले विभागमा बिहीबार चौथो दिन पनि धर्ना दिएका छन्। 

सरकारले गुणस्तर सुनिश्चित गरेर बिक्री–वितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको छ।

मन्त्रिस्तरीय निर्णय गर्दै असार २२ गते स्यानिटाइजरको दर्ताको लागि तीन महिना समय थप गर्ने निर्णय गरेको थियो। 

विभागमा दर्ता भई स्वदेशमै इथानोलको प्रयोग गरी ४० वटा उद्योगले १ सय २० वटा ब्रान्डका स्यानिटाइजर उत्पादन गरिरहेको संघले जनाएको छ। ४० वटा उद्योगमध्ये करिब ३५ वटा स्वदेशी र ५ वटा विदेशी उद्योग रहेको महासचिव अधिकारीले जानकारी दिए। हाल दैनिक २ सय देखि ३ सय प्रतिलिटर स्यानिटाइजर उत्पादन गर्न सक्ने क्षमता रहेको उनले बताए। आफूहरुले विभागको मूल्य अनुसार स्यानिटाइजर बिक्री–वितरण गरेकाले मूल्यमा एकरुपता रहेको उनीहरुको दाबी छ। 

सरकारले आफूहरुको माग सम्बोधन नगरेसम्म आन्दोलनका कुनै पनि कार्यक्रम नरोकिने संघले जनाएको छ।स्यानिटाइजरको दर्ताका लागि तीन महिना थप गरेको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएको संघले बुधबार पनि औषधि व्यवस्था विभागमा धर्ना दिएको हो। 

सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्री वितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्रि गर्न दिने निर्णय गरेको भन्दै संघ आन्दोलनमा उत्रिएको छ। सरकारको ध्यानाकर्षण स्वरुप बुधबार पनि औषधि व्यवस्था विभागमा धर्ना दिएको संघका महासचिव विप्लव अधिकारीले जनाए ।

यसअघि संघले निर्णय सच्याउनुपर्ने भन्दै विभागमा पत्राचार समेत गरेको थियो। आफूहरुको माग सुनुवाइ नभएपछि आन्दोलनमा उत्रन बाध्य भएको संघले जनाएको छ। मन्त्रिस्तरीय निर्णय गर्दै असार २२ गते स्यानिटाइजरको दर्ताको लागि तीन महिना समय थप गर्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया

Related Posts

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

1 day ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

1 week ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

1 week ago
सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर
पहरा विशेष

सत्ता गुमाएपछि चीनको वकालत गर्न थाले केपी ओली, एमालेकै कार्यकर्ताले गरे काउन्टर

2 weeks ago
ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल
पहरा विशेष

ओलीको चक्रव्यूह भत्काउन कांग्रेसका एक युवा नेताले गरेको पहल

4 weeks ago
पाकिस्तानको टीटीपीद्वारा जारी आतंककारी हमलाहरूले अधिकारीहरूलाई ठूलो चिन्ता
अन्तराष्ट्रिय

पाकिस्तानको टीटीपीद्वारा जारी आतंककारी हमलाहरूले अधिकारीहरूलाई ठूलो चिन्ता

1 month ago

ताजा समाचार

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

5 hours ago
जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

5 hours ago
संकटमा पाकिस्तानी लोकतन्त्र

संकटमा पाकिस्तानी लोकतन्त्र

5 hours ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

5 hours ago
डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

डाक्टरलको लापरवाहीले गर्दा बच्चाको मृत्यु आ.ई.सि.यु मा ३ घण्टा राखी २४घण्टाको रूपयाँ लिने डक्टरको दबाब 

12 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि