Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

भारतमा काेभिड १९ को खोप बन्ने बिल गेट्सको विश्वास


भारतमा काेभिड १९ को खोप बन्ने बिल गेट्सको विश्वास


एजेन्सी-भारतीय फार्मा उद्योगहरुले भारतको लागी मात्र नभइ सम्पूर्ण विश्वका लागि कोरोना खोप उत्पादन गर्न सक्षम रहेको माइक्रोसफ्टका संस्थापक बिल गेट्सले जनाएका छन् । भारत कोरोना खोपको विकास गर्न निरन्तर लागी परेको उनले जनाए ।

भारतले कोरोनाबाहेक अन्य रोग वा भाइरस प्रति देखाएको अग्रसरता सराहनीय रहेको गेट्सले जनाएका छन् । भारतले आफ्नो जनसंख्या र अत्यधिक चापका कारण कोरोना संक्रमणको भयावह रुप देखेको विषय गेट्सले डकुमेन्ट्री ‘इन्डिया वार अगेन्स्ट भाइरस’मा भनेको छन् । बिहिबार उक्त डकुमेन्ट्री डिस्कभरी प्लसमा देखाइने छ । उनले भारतीय फार्मा उद्योग स्वयम आफैमा सक्षम रहेको र सम्पूर्ण विश्वलाई औषधी र खोपहरु समेत आपूर्ती गर्दै आएको उल्लेख गरे ।

विश्वभर सबैभन्दा बढी औषधी उत्पादन गर्ने देश भारत नै रहेको उनले जानकारी दिए । सेरेम फार्मा, बायो इ, भारत वायेटेकहरु कोरोना विरुद्वको खोप निर्माण गर्न लागिपरेको उनले बताए । भारतीय फार्मा र सीईपीआईको संयूक्त साझेदारीमा काम भइरहेको र यसको मद्दतले भारत सम्पूर्ण विश्वलाई औषधी उत्पादन गर्ने बताए । त्यसबेलासम्म मृत्यु दर कम गर्ने र आफ्नो प्रतिरक्षा प्रणालीलाई विकास गर्नुपर्ने सुझाए ।

बिल एण्ड मेलिन्डा गेट्स फउन्डेशनसमते भारतीय अुनसन्धान परिषद्संग काम गरिरहेको गेट्सले बताए । विगतदेखि फाउन्डेशन भारतीय अनुसन्धान परिषद्संग आवद्व भइ विभिन्न खोपहरुको अुनसन्धानमा लागीरहेको उनले जनाए । भारतको अत्यधिक जनसंख्या भएको कारण यसलाई विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

तपाईको प्रतिक्रिया

Related Posts

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री
अन्तराष्ट्रिय

जी२० को अध्यक्षतामा भारत भुटानसहित दक्षिण एसियाका लागि गौरवको विषय: भुटानी मन्त्री

5 days ago
संकटमा पाकिस्तानी लोकतन्त्र
अन्तराष्ट्रिय

संकटमा पाकिस्तानी लोकतन्त्र

5 days ago
कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय
पहरा विशेष

कैलाली बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा(एस) र एमाले एकताबद्ध भएर जाने निर्णय

6 days ago
पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने
अन्तराष्ट्रिय

पाकिस्तान प्रशासित कश्मीर २-३ वर्षमा भारतको हिस्सा हुनेछ, हरियाणा मन्त्रीले भने

1 week ago
नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण
पहरा विशेष

नौगाडमा कृषकहरुलाई ४ हजार बढी ओखर र किविका बिरुवा वितरण

2 weeks ago
पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध
अन्तराष्ट्रिय

पाकिस्तानमा हिन्दु सङ जबरजस्ती धर्म परिवर्तन, अपहरण र नाबालिगहरूको विवाहको बढ्दो घटनाहरूको विरोध

2 weeks ago

ताजा समाचार

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

3 mins ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

2 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

21 hours ago

21 hours ago
नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

नेपालमा नक्कली नोटको बिगबिगी , कहाँ बाट आउँदै छ प्रहरी अनुसन्धानमा

21 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि