Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

फोहोर व्यवस्थापन नगरेको भन्दै युवाहरुले उपमहानगरपालिकाको ढोकामै फोहोर थुपारे


फोहोर व्यवस्थापन नगरेको भन्दै युवाहरुले उपमहानगरपालिकाको ढोकामै फोहोर थुपारे

जनकपुर । पछिल्लो एक महिनादेखि जनकपुरधाम उपमहानगरपालिकामा फोहोर  उठाइएको छैन ।  उपमहानगरपालिका कार्यालयले नगर क्षेत्रभित्रको फोहोर नउठाएपछि मुख्य चोकहरु, गल्ली र पर्यटकीय स्थानहरुमा फोहोर जथाभावि थुपारिएका छन्।

नगरभरीको फोहोर व्यवस्थापन तर्फ उपमहानगरपालिका कार्यालयले चासो नदेखाएपछि मंगलबार विहान युवाहरुको समुहले रामानन्द चोकदेखि मुख्य बजार क्षेत्रको फोहोर आफैँले संकलन गरि उपमहानगरपालिकाको ढोकामा थुपारेका छन्। युवाहरुको समुहले रामानन्द चोकदेखि, अस्पताल रोड, जानकी चोक, जनक चोक, शिव चोक हुँदै बजार क्षेत्रमा दुईसातादेखि फालिएको फोहोरका डंगुरहरु उठाएर ट्रयाक्टरमा हाली उपमहानगरपालिका कार्यालय अगाडी थुपारेको हो।

जनप्रतिनिधि निर्वाचित भएर आएको तीन वर्ष बितिसक्दा पनि नगरक्षेत्रको फोहोर व्यवस्थापनका लागि उचित ठाउँसमेत निर्धारण गर्न नसक्नु ठूलो दुर्भाग्य रहेको युवा अगुवा हरुले बताएका छन्। नगरलाई सफा सुन्दर राख्न भाषण दिएर मात्र हुदैँन्, काम पनि गर्नुपर्छ,’ युवा अगुवाले भने ‘वहाँहरुलाई आफ्नो जिम्मेवारी बोध होस् त्यसका लागिनै उपमहानगरपालिकाको ढोकामा फोहोर थुपारेका हौं।’

उपमहानगरपालिका कार्यालयमा १ सय १५ जना सफाईकर्मचारी छन्। फोहोर उठाउन साना ठूला गरी १२ वटा ट्याक्टर र टिपर पनि छ। तर, पनि नगरमा फोहोरको समस्या विकराल छ।

फोहोर फाल्ने ठाउँनै व्यवस्थापन हुन नसक्दा समस्या आएको उपप्रमुख रिता झा बताउँछिन्। यस अघि फोहोर फाल्दै आएको ठाउँ निजी भएको प्रमाणित भयो र त्यहाँ विरोध पनि भयो त्यसपछि अर्को ठाउँ निर्धारण नै गर्न सकिएको छैन्’ उपप्रमुख झाले भनिन्, जहाँ फोहोर व्यवस्थापन गर्न खोज्छौं त्यहिं स्थानीयले विरोध सुरु गर्छन् यस्तोमा हामीलाई पनि निकै गाहे परेको छ।’उपमहानगरपालिका कार्यालयले ल्यान्डफिल साइट बनाउन नसकेपछि एसियाली विकास बैंकले अनुदान दिएको ४८ करोड रुपैयाँ गत वर्ष फिर्ता गएको हो।

Tags: जनकपुरफोहोर

तपाईको प्रतिक्रिया

Related Posts

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न
विविध

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध
विविध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

3 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता
विविध

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

24 hours ago
सरकारी सवारी साधनको चरम दुरुपयोग
विविध

सरकारी सवारी साधनको चरम दुरुपयोग

1 day ago
संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग
विविध

संवैधानिक हिन्दु आयाेग गठन गर्न कांग्रेस युवा नेता शाहकाे माग

2 days ago
चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप
विविध

चिनियाँ चिप टाइकुन चाओमाथि भ्रष्टाचारको आरोप

5 days ago

ताजा समाचार

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

रिड्स परियोजनाको प्रारम्भिक गोष्ठी सम्पन्न

2 hours ago
नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

नेपाल भएर ब्यास तिन्कर लिपुलेक जाने बाटो अबरुद्ध

3 hours ago
देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

देशका सवै मालपोत कार्यालयहरु अव विद्युतीय प्रणालीमा- सचिव डा दामोदर रेग्मी

5 hours ago
नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

नेपाल-भारत पर्यटन प्रर्वद्धनमा बोर्डको सक्रियता

24 hours ago

24 hours ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

सम्पर्क कार्यालय: काठमाडौं-१० नेपाल
शाखा कार्यालय: मार्मा-४ दार्चुला
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]

कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : नरबहादुर पाल

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि