Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

ज्ञान बहुमुखी क्याम्पस कोहलपुर बाँकेको विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

ज्ञान बहुमुखी क्याम्पस कोहलपुर बाँकेको विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न


ज्ञान बहुमुखी क्याम्पस कोहलपुर बाँकेको विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न

दीपक रावल,
कोहलपुर, साउन १३,

ज्ञान बहुमुखी क्याम्पस कोहलपुर बाँकेको विद्यार्थीलाई स्वागत कार्यक्रम सम्पन्न भएको छ ।

बिबिएस तथा बि।एडमा प्रथम वर्ष अध्ययनका लागि नयाँ भर्ना भएका विद्यार्थीहरुलाई बिबिएस तथा बि।एड दोस्रो वर्षका विद्यार्थीहरुलाई स्वागत गरेका हुन् । बि।एड दोस्रो वर्षमा अध्ययनरत छात्रा अञ्जु सुनारको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य प्रमुख अतिथी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथी आचार्यले विद्यार्थीहरुलाई एक प्रश्न सोधेर सही जवाफ दिने विद्यार्थीलाई सम्मान गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा आचार्यले ज्ञान बहुमुखी क्याम्पसमा अध्ययनका लागि आएका नयाँ विद्यार्थीलाईं स्वागत गरेका थिए । उनले विद्यार्थीहरुलाई स्वागत गर्दै उज्जवल भविष्य निर्माणको शुभकामना व्यक्त गरेका छन् । कार्यक्रममा बोल्दै उनले दिनहुँ रोजगारीका लागि अध्ययन छोडेर वैदेशिक रोजगारीमा प्रदेश जाने विद्यार्थीको संख्या बढ्दो रहेको बताउँदै आचार्यले बिबिएस तथा बि।एडमा नयाँ भर्ना भएका विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्दै उनीहरुलाई अध्ययनमा थप प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा बोल्दै डिएसपी तिवारीले यस कलेजले डाक्टर, ईन्जिनियर, शिक्षक, व्यवसायी मात्रै नभई नेपाल प्रहरी पनि उत्पादन गर्नुपर्ने भन्दै विद्यार्थीलाई शुभकामना दिएका थिए । तिवारीले नयाँ आउने विद्यार्थीहरु पनि योग्य र दक्ष भइ कलेजको नाम राख््नेमा आफु ढुक्क भएको बताए । विद्यार्थी समाजका दिप भएकाले उनीहरुले घर समाज हुँदै राष्ट्रलाई नै प्रकाश छर्ने काम गर्ने बताउँदै विद्यार्थीहरुलाई पढाईप्रति जिम्मेवार हुन आग्रह गरे । आजका विद्यार्थी भोलीका मुलुक निर्माणका खम्बा रहेकाले उनीहरुको भविष्य उज्यालो बनाउनको निम्ति अभिभावकहरुले समेत प्रेरकको भुमिका खेल्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय बाँकेका सह नियन्त्रक सुमन गौतम, ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी सुन्दर तिवारी, संचालक समिति अध्यक्ष ज्ञानेन्द्र खनाल, क्याम्पस व्यवस्थापन समिति अध्यक्ष मणी प्रसाद खनाल, क्याम्पन प्रमुख टेक बहादुर गुरुङ, सह प्रमुख तिलक के।सी।, लगायत यस क्षेत्रका क्याम्पस प्रमुख, विद्यार्थी, शिक्षा प्रेमीहरुको सहभागिता रहेको थियो । प्राध्यापक भिम खरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नव किरण शाहले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि