Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर बाँकेको पार्टी कार्यालयको उद्घाटन


राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर बाँकेको पार्टी कार्यालयको उद्घाटन

दीपक रावल,
कोहलपुर, साउन २०,

राष्ट्रिय स्वतन्त्र पार्टी कोहलपुर बाँकेको पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।

पार्टीका कोहलपुर नगर सभापति भरत पनेरुको सभापतित्वमा भएको पार्टी कार्यालयको उद्घाटन लुम्बिनी प्रदेश महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले उद्घाटन गरेका हुन् । कोहलपुरको फुलबारीटोलमा स्थापना गरिएको पार्टी कार्यालयको शनिबार एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

पार्टी कार्यालयको उद्घाटन गर्दै महामन्त्री तथा संगठन विभाग प्रमुख निलराज अधिकारीले स्वतन्त्र पार्टी उचित समयमा उचित निर्णयका साथ जनताका बिचमा आएको बताए । उनले आफ्नो पार्टीबाट जनताले चाहेको परिवर्तन सम्भव भएको बताए । देशको विकास तथा देश परिवर्तनका लागि उल्लेख गरे । उनले भने,–‘बोल्नुभन्दा पनि काम गर्ने कुरामा हामीले जोड दिन्छौं ।’ उनले अब समाज परिवर्तको बेला भएकाले पुराना कुरा बिर्सेर सबै नागरिक एक हुनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको सङ्गठनात्मक ढाँचामा केन्द्रीय समिति, प्रदेश समिति, पालिका समिति र वडा समिति रहेको नगर सभापति पनेरुले बताएका छन् । पनेरुले पार्टीको सदस्यता लिनका लागि कुनै पनि मापदण्ड नरहेको बताए । उनले भने,–‘सम्बन्धित तहमा राजनीतिक प्रकृतिका हुन् । यी समितिको सदस्य हुन चाहिने मापदण्ड भनेको भेला वा अधिवेशनबाट निर्वाचित हुनु हो । यसमा पार्टी सदस्य बाहेक अन्य मापदण्ड तोकिएको छैन ।’ उनले केन्द्रीय समिति अन्तरगत रहने गरि केन्द्रीय विभागहरू, प्रदेश समिति अन्तरगत रहने गरि प्रदेश विभागहरू र पालिका समिति अन्तरगत रहने गरि पालिका विभागहरू रहेको जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी कार्यालय उद्घाटनका क्रममा उनले विभागहरू विषयअनुसार रहेको बताउँदै पार्टीलाई आवश्यक विज्ञताका लागी विभिन्न विभागहरू गठन भएको बताए । उनका अनुसार कुल ३६ वटा विभागहरू छन् । नजसमध्ये अर्थ नीति विभाग, शिक्षा विभाग, स्वास्थ्य विभाग, कृषि विभाग हुन् । केन्द्रीय विभागको सदस्य र प्रदेश विभागको प्रमुख हुनका लागी केही योग्यता तोकिएको उनको भनाई छ । उनले मास्टर्स डिग्रि अध्ययन गरेको हुन पर्ने, मास्टर्स डिग्रि नभए सम्बन्धित क्षेत्रमा १० वर्ष अनुभव रहेको हुनपर्ने, मास्टर्स डिग्रि नभए र अनुभव पनि नभए सम्बन्धित क्षेत्रमा असाधारण सफलता हासिल गरेको हुनपर्नेछ जानकारी दिए । उनी भन्छन्,–‘कृषि विभागमा बसेर काम गर्न चाहनुहुन्छ भने कृषि क्षेत्रमा मास्टर्स डिग्रि गरेको हुनपर्छ । पढेको हुनुहुन्न भने किसानको काम गरेको १० वर्ष बढी हुनपर्छ वा यसमा केहि असाधारण काम गरेको हुनपर्छ ।’

रास्वपाले प्रदेश विभागको सदस्य र पालिका विभाग प्रमुख हुनका लागी स्नातक, डिग्रि वा ५ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड बनाएको छ । त्यस्तै पालिका विभाग सदस्यका लागी १२ पास वा २ वर्ष अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने रास्वपाको मापदण्ड छ । उद्घाटन समारोहको संचालन सिएम उपाध्ययले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि