Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

पानीको अभाव झेल्दै बाँकेका दमकल


पानीको अभाव झेल्दै बाँकेका दमकल

बाँके आगलागीको उच्च जोखिममा पर्छ । तर आगलागी नियन्त्रणको पूर्वतयारी भगवानभरोसा चलेको छ । कतिसम्म भने आगलागी नियन्त्रण गर्ने दमकलले पानीको अभाव झेल्नुपरेको तथ्य बाहिर आएको छ । आगो निभाउ“दा निभाउ“दै दमकलको पानी सकिएपछि फेरी भर्न तालतलैया खोज्दै भौतारिनुपर्छ । पानी भर्न समय लागेपछि समयमै आगो नियन्त्रण नभएका थुप्रै घटना रहेका छन् ।

बा“केका कुनै पनि पालिकाले सम्भावित यस्तो दुर्घटना टार्न ठाउ“–ठाउ“मा पानीको बोरिङ्ग वा कृत्रिम ताल निर्माण गरेका छैनन् । गत बुधबार नेपालगन्जमा बसेको जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकमा नेपालगन्ज उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले यो प्रंसग निकालेर हरेक पालिकाले आगलागी नियन्त्रण गर्नका लागि पानीको जोहो गर्नुपर्ने बिषयमा ध्यानार्कषण गराए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी बिपिन आचार्यको अध्यक्षतामा बसेको उक्त बैठकमा रिजालले भने,– ‘आगो निभाउ“दा निभाउ“दै पानी सकिएपछि फेरी भर्न दमकललाई खोलानाला खोज्दै हिड्नुपर्ने अवस्था रहेछ । यस्तो अवस्थामा समयमै आगो नियन्त्रणमा नआएर क्षती हुने जोखिम रहन्छ ।’ रिजालले सबै पालिकाले ठाउ“ हेरेर बोरिङ्ग वा कुनै प्रकारको तलाउ बनाउन सुझाव दिए ।

रिजालका अनुसार, नेपालगन्ज उपमहानगरपालिकाभित्र यस्तो बनाउन सुरु गरिएको छ । त्यस्तै खानेपानी संस्थान लगायतले यस्तो पूर्वाधार निर्माणमा लागेका छन् । पालिकाले भने दिर्घकालिन योजना नै बनाएरै त्यस्तो पानीको जोहो गर्नुपर्ने आवश्यकता देखिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख रुपन ज्ञवाली बताउँछन् ।

उनका अनुसार बा“के आगलागीको उच्च जोखिममा रहेकाले पानी लगायत सबैको व्यवस्थापन पहिल्यै गर्नुपर्छ । बाँकेमा विगत १५ वर्षमा आगलागीका कारण ६ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०६४/०६५ देखि जिल्लाका विभिन्न पालिकामा भएको आगलागीका कारण ६ जनाको निधन भएको हो ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको तथ्यांक अनुसार सबैभन्दा धेरै आर्थिक वर्ष २०६८/ ०६९ मा ३ हजार ४१ जना प्रभावित भएका थिए । हालसम्म सबैभन्दा कम आर्थिक वर्ष २०७८/७९ मा ४२ जना प्रभावित भएको तथ्यांकले देखाएको छ ।

यसैगरी आगलागीकै कारण २ हजार २ सय १० घरधुरी, ४ हजार १ महिला,४ हजार ४ सय २८ पुरुष र ४ हजार ३ सय ४२ जना बालबालिका प्रभावित भएका छन् । कूल ५४ जना आगलागीकै कारण घाइते भएको ज्ञवालीको भनाइ छ । गर्मीयाम बढेसँगै जिल्लामा आगलागीको विपद् प्रत्येक वर्ष हुने गरेको छ । असावधानीपूर्वक आगोको प्रयोग र घरको बनोटले गर्दा आगलागीका घटना हुने गरेको पाइन्छ ।

आगलागीका घटना बढी होलिया, बेतहनी, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर, कटकुइया क्षेत्रहरुमा हुने गरेको तथ्यांकले देखाउँछ । जिल्लाका अन्य क्षेत्रहरुमा आगलागीको विपद् भएतापनि प्रभावितहरुको संख्या कम हुने गरेको छ । आगलागीको जोखिम धेरै भएपनि बाँकेका धेरैजसो स्थानीय तह दमकलविहीन छन् ।

बाँकेका आठमध्ये ५ वटा स्थानीय तहमा अझैपनि दमकल छैन । अहिलेसम्म तीन वटा पालिकामा मात्रै दमकल चालू अवस्थामा रहेका छन् । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र नरैनापुर गाउँपालिकामा मात्रै दमकल छन् ।

नगरका भित्री भागमा हुने आगजनीका घटनामा कमी गर्नलाई उपमहानगरले पानीका पाइपहरुबाट समेत आगलागीका बेला कार्य गर्न सकिने व्यवस्था मिलाइएको उपमहानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल
पहरा विशेष

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

7 days ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

24 hours ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि