Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त मृत्यु
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल


कोहलपुर नगरपालिकाको विकासको फूल नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल

कोहलपुर, भदौ ३१,

पश्चिम नेपालको एकमात्र ठुलो अस्पताल हो नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर । लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमा नागरिकहरुका लागि यो अस्पताल वरदान स्वप नै हो । सामान्य बिरामीदेखि जटिल तथा सडक दुर्घटनाका धेरै जोमिख मोल्दै नागरिकहरुको उपचार गर्दै आएके यो अस्पताल अत्याधुनिक सुविधा सम्पन्न अस्पताल हो । यस अस्पतालले तीन प्रदेशका धेरै जनाताहरुको जीवन बचाएको छ ।

यो अस्पताल संचालनमा आएको लामो समय भैसकेको छ । पश्चिम नेपालको एकमात्र ठुलो अस्पतालमा सेवाहरु गुणस्तरयुक्त बन्दै गएका छन् । जस्ले गर्दा सेवाग्राही बढ्दै छन् । अत्याधुनिक सेवाहरुको विस्तार तथा मुख्य रुपमा जनताले विश्वास गरेका कारण नै सेवाग्राही बढ्दै गएका हुन् । मेडिकल कलेज नजिकै भएका कारण यहाँका धेरै जनताहरुले सहज रुपमा स्वास्थ्य सेवा पाईरहेका वेटर लाईफ ईन्स्च्यिुटका महाप्रबन्धक सुवास सिंह ठकुरीले बताए ।

नेपालगंज मेडिकल कलेज समग्र कोहलपुर नगरपालिकाको विकासको फूल हो । यस अस्पतालका कारण व्यापार व्यवसायदेखि पर्यटनलाई समेत माथी उठाएको छ । यो मेडिकल कलेज कोहलपुरको चिनारी रहेको व्यवसायी सिएम उपाध्ययले बताएका छन् । मेडिकल कलेजको विकल्प अहिलेसम्म बनेको छैन । अन्य स्वास्थ्य संस्थाले आफ्नो सेवा दिरहे पनि यो अस्पतालको सेवा फरक तथा गुणस्तरिय दिरहेको छ । फेरी पनि नागरिकहरुको माग अनुसार आफ्ना सेवाहरु विस्तार गर्दै लैजानु पर्ने युवा नेता राजेन्द्र विष्टको भनाई छ । यस अस्पतालबाट लगभग ७० प्रतिशत बिरामीहरु सफल उपचार प्राप्त गरि घर फर्किने गरेका छन् । राम्रो प्रविधि, र दक्ष जनशक्ति रहेको यस अस्पतालले विगत लामो समयदेखि बिरामीलाई उपचार गर्दै आएको राजनीतिज्ञ तथा होटल व्यवसायी निम बहादुर चलाउनेले बताए ।

विगतदेखि नै सामान्य ज्वरो, बच्चा, गाइनो तथा दुर्घटनाका बिरामीहरुको उपचार गर्दै आएको यो अस्पतालले विभिन्न ठुला अस्पतालहरुलाई चुनौति दिरहेको छ । यस अस्पतालले धेरै व्यक्तिहरुलाई रोजगारी सिर्जना गर्नुका साथै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बताएका छन् । प्रमुख आचार्यले अस्पतालको थप विकासका लागि सबैले पहल गर्नुपर्ने बताए । अस्पतालको विकासका लागि आफूले अस्पतालका प्रमुख व्यक्तिहरुसँग छलफल गरिरहेको जानकारी दिए ।

बिरामीलाई सहज रुपमा गुणस्तरीय उपचार सेवा प्रदान गर्न यो अस्पतालका सेवा तथा प्रविधि विस्तारको काम निरन्तर अगाडि बढीरहेको छ । अत्याधुनिक अस्पतालका रुपमा विस्तार गर्ने काम विगत देखि नै सुरु भैरहेको यस अस्पतालबाट वार्षिक लाखौं विरामीहरुले सेवा लिदैं आएका छन् । यस अस्पताललाई थप मजबुद बनाउन स्थानीय सरकार, केन्द्रिय सरकार तथा स्थानीय नागरिकहरुको साथ जरुरी छ ।

तपाईको प्रतिक्रिया

Related Posts

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग
पहरा विशेष

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत
पहरा विशेष

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ
पत्र-पत्रिका

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो
पत्र-पत्रिका

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
धनगढी उपमहानगरको  नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण
विविध

धनगढी उपमहानगरको नागरिक सहभागिता समन्धि नीति २०८० लोकार्पण

5 days ago
हजारौं बिरामीहरुको पीडा नर्सहरुको मुस्कानले विर्साउँछ
पहरा विशेष

हजारौं बिरामीहरुको पीडा नर्सहरुको मुस्कानले विर्साउँछ

1 week ago

ताजा समाचार

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

शिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोगशिक्षण अस्पतालका कारण कोहलपुरको आर्थिक उन्नतीमा सहयोग

1 day ago
कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

कोरोनापछि दश विगाह क्षेत्रको व्यापारमा ठुलो असर, मेडिकल कलेजमा बिरामी आउन थालेपछि केही राहत

2 days ago
तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

तरकारी खेतीबाट वार्षिक १५ लाख कमाइ

4 days ago
विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

विद्यार्थीलाई कांग्रेस महामन्त्री गगनको मन्त्र : जिन्दगीको सबैभन्दा ठूलो कुरा नै खुशी हो

4 days ago
कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहिवार बस्दै

4 days ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि