Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम


अस्पतालकै कारण दश बिगाहमा बजारको माहोल बन्यो, राधा गौतम

कोहलपुर, असोज ११,

बाँके अर्थात् पश्चिम नेपालको एउटा सुन्दर जिल्ला । लुम्बिनी प्रदेशमा पर्ने बाँके जिल्ला तराई क्षेत्रको उत्तर–पश्चिमको भूगोलमा अवस्थित छ । बाँके एक विकसित तथा व्यापारिक जिल्ला हो । यसै जिल्लाको एउटा प्रमुख शहर हो कोहलपुर । कोहलपुर सम्भावनाको शहर हो । शिमाली तथा पहाडी जिल्लका धेरै मानिसहरु कोहलपुरमा सम्भावनाको खोजी गर्दै आउने गरेका छन् । यति मात्रै नभई स्वस्थ्य जीवनको खोजिमा पनि कोहलपुर आउने गरेका छन् भने । विभिन्न हिमाली पहाडी जिल्लाबाट व्यापार व्यवसायका लागि पनि आउने गरेका छन् ।

यस्तै कोहलपुरको दश बिगाह क्षेत्र कोहलपुरको पहिलो व्यापारिक क्षेत्र हो । कोहलपुरका अन्य स्थान भन्दा दश बिगाहमा अझ बढी व्यापार हुने गरको छ । नेपालगंज मेडिकल कलेजका कारण त्यहाँको व्यापार व्यवसाय फस्टाएको हो । कोहलपुर नगरपालिका वडा नम्बर ११ दश बिगाहको उत्तरगेटमा राधा गौतमको फेन्सी पसल छ । करिब १५ वर्षदेखि राधा गौतमले उत्तरगेटमा निरन्तर व्यापार व्यवसाय गर्दै आएकी छिन् । आँशु कस्मेटिक्स पसलबाट सुरु गरेको व्यापार व्यवसायलाई बढाउँदै फेन्सी पसल गर्दै आएकी छन् ।

विभिन्न् ठाउँबाट आउने बिरामी, कुरुवा तथा नयाँ बच्चा जन्मिदा नयाँ लुगाका लागि छेउछाउका फेन्सी पसलबाट खरिद गर्ने गरेका आँशु कस्मेटिक्स एण्ड कपडा पसल संचालक राधा गौतमले बताईन् । आफ्नो पसलमा सबै प्रकारका कपडा बताउँदै गौतमले मेडिकलकै कारण पसल चलिरहेको उल्लेख गरिन् । अस्पताल भएका कारण व्यापार मात्रै नभएर औषधी उपचारको लागि पनि सहज भएको गौतम बताउँछिन् । उनले भनिन्,–‘अस्पतालले हामी सबैलाई सकारत्मक फाईदा भएको छ । अस्पतालकै कारण यहाँ बजारको माहोल बनेको हो ।’

अस्पतालको स्थापना पछि नै यहाँ ठुला ठुला घर बनेको उनले बताईन् । अस्पतालकै कारण धेरै घरहरु भाडामा लगाउन पाईएको तथा घरबेटीहरुलाई आर्थिक स्रोतको राम्रो माध्यम भएको उल्लेख गरिन् । उनी भन्छिन्,–‘अस्पतालका कर्मचारीहरु नजिकै कोठा खोज्छन् । घरबेटीलाई राम्रो भयो । यहाँका धेरै नागरिकहरुले रोजगारी पाएका छन् । अस्पताल नभैदिएको दिए यहाँ चहल पहल नै हुन्थेन ।’

अस्पताल नजिकै भएका कारण आफ्नो छोराको सजिलै उपचार गर्न सफल भएको गौतम सुनाउँछिन् । उनी भन्छिन्,–‘मेरो छोरा राति १० बजे एक्कासी बिरामी भयो । घरमा म मात्रै थिए । नजिकै मेडिकल कलेज भयो एक्लै पनि दौडिए । अस्पतालमा पनि छोराको राम्रो चेकजाँच भयो । भोलीपल्ट छोरालाई एक्लै छोडेर पैसा खोज्न थाले एपेन्डिसाईडको अप्रेशनका लागि टाढा भएको भए त का छोरा छोड्थे कहाँ पैसा खोज्थे । मेरो छोराको सफल उपचार भयो त्यसैले यो अस्पताल हाम्रा लागि जीवन बचाउने आश्रय हो ।’

मेडिकल नजिकै भएकै कारण राधाले आफ्नो छोरीलाई नर्सिङ पढाईन् । उनकी छोरी अहिले नर्सिङ पढेर राजधानीमा बसेर अस्पतालमा काम गर्ने भैसकिन् । उनले भनिन्,–‘छोरीलाई टाढा पठाउन सकिदैनथ्योकी । नजिकै मेडिकल कलेज भएकै कारण छोरीलाई नर्सिङ पढाईयो अहिले छोरी ठुली भई बुझ्ने भै अब जता नी काम गरेर खान सक्छ ।’

तपाईको प्रतिक्रिया

Related Posts

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

9 hours ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

9 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि