Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ठुलो सफलता–आश मारिसकेकी गर्भवतीको सफल शल्यक्रिया

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ठुलो सफलता–आश मारिसकेकी गर्भवतीको सफल शल्यक्रिया


नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको ठुलो सफलता–आश मारिसकेकी गर्भवतीको सफल शल्यक्रिया

कोहलपुर, असोज २३,

दाङ जिल्लाको गङ्गटेकी १८ वर्षिय डिल्ली के।सी। गएको असोज १७ गते बिहानीको घरको सबै काम सकाएर कोठामा आराम गर्न गएकी थिईन् । उनी गर्भवती छिन् । गर्भावस्था भएर होला थकाई लाग्यो भन्दै आरामका लागि कोठामा पसेकी थिईन् । केहीबेर आरा मगर्न कोठामा गएकी उनी लामो समय कोठा बाहिर ननिस्किए पछि परिवारले खोजि गरेका थिए । खोजी गर्दा उनी अचेत अवस्थामा थिईन् । उनी प्रेसर बढेर अचेत भएकी थिईन् । उनको शरिरबाट प्रेसरका झट्काहरु आईरहेका थिए । उनको उपचारका लागि अस्पताल लैजाने बन्दोबस्त हुन थाल्यो । तर गङ्गटे दाङको दुर्गम गाउँ हो । जसका कारण सजिलै गाडी पाउन सकेन ।

उनका आफन्तहरुले काठको डोली जस्तै बनाएर त्यसैमा राखि आँधीबाटोसम्म पुर्याएपछि एउटा सवारी मिल्यो त्यैसमा राखेर दाङको एउटा अस्पतालमा लगियो । अस्पतालसम्म पुर्याउँदा डिल्लीको अवस्था नाजुक भैसकेको थियो । अस्पतालले उनको गम्भिर अवस्था देखेर उपचारका लागि नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर रिफर गरिदियो । कोहलपुर पुग्दा बेलुका ७ बजिसकेको थियो । यो बेलासम्म उनका परिवारहरुले ज्यानको आश मारिसकेका थिए । नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु पनि उनको अवस्था देखेर डराएका थिए ।

अस्पताल स्त्री रोग तथा प्रसुती विभागमा कार्यरत डा। होमनाथ अधिकारी, डा। कविता लगायतको टिमले उनको गर्भावस्था चेकजाँच गर्यो । आमा बिरामी भएका कारण बच्चालाई पनि शारिरिक रुपमा असर परिसकेको थियो । जसका कारण उनको तत्काल अप्रेशन गरि बच्चा निकाल्नु पर्ने भयो । बच्चा पुउनलाई ल्याएको करिब एक डेड घण्टा मै अप्रेशन सफल भयो । बच्चालाई पनि प्रभाव परेको हुँदा अप्रेशन पछि आमा र बच्चालाई आयुसियुमा राख्नु पर्यो । आयुसियुको केही दिनको बसाई पछि आमा छोराको अवस्था हाल सामान्य हुँदै आएको छ । आमा र बच्चाको स्वास्थ्यमा सुधार आएसँगै हाल नर्मल वार्डमा सारिएको डा। होमनाथ अधिकारीले बताएका छन् ।

बच्चा जन्मिने पुरा अवधी पुग्न अझै दुई तिन हप्ता बाँकी नै रहेको छ । उनको स्वास्थ्य अवस्था बिग्रेका कारण अगाडि नै शल्यक्रिया मार्फत बच्चा निकाल्नु परेको डा। अधिकारीले बताए । नेपालगंज मेडिकल कलेजसहित अस्पतालका चिकित्सकहरुको यो सफलतालाई उनका आफन्तहरुले धन्यवाद दिएका छन् । डिल्लीका जेठाजु भन्छन्,–‘यहाँका डा।हरु त हाम्रा लागि भगवान नै भए । भाइ विदेश गएको बेलामा बुहारी तलमाथी भैदिएको भए भाइलाई के जवाफ दिन्थ्यौं हो । हामीले त घरमा हुँदा नै आश मारिसकेका थियौं । बुहारी रहन्नन् भनेर । तर यस अस्पतालका चिकित्सकहरुको प्रयासले बुहारी बाचिन् । बच्चा पनि बाच्यो ।’

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले यस्ता धेरै गर्भवती महिलाको सफल उपचार गर्दै आएको डा। होम नाथ अधिकारीले बताए । डा।अधिकारी भन्छन्,–गर्भावस्थामा प्रेसर आम समया हो । विशेषगरी गर्भवती महिलालाई यस्तो समस्या देखा पर्छ । गर्भावस्थामा देखिने यस्तो समस्यालाई ‘हाईपोटेन्सन’ भनिन्छ । गर्भावस्थामा हाइपोटेन्सन हुनु गर्भवती महिलाका लागि खतरा मानिन्छ । अहिले हामीसँग आएको बिरामी हुनुहुन्छ डिल्ली केसी उहाँलाई देखेर त हामी पनि डराएका थियौं । तर हाम्रो सम्पूर्ण टिम यस केसमा सफल भयो ।’ उनले गर्भावस्थामा हुने प्रेसरका कारण गर्भवती महिलाहरूलाई डर लाग्ने, मुटु काम्ने, झट्का हान्ने जस्ता समस्या देखा पर्नै बताए ।

गर्भावस्थामा प्रेसर भइरहे गर्भवती महिलामा बेहोसीको खतरा बढ्ने डा। अधिकारी बताउँछन् । उनीहरूमा छिटो उठ्दा र बस्दा बेहोस हुने खतरा उच्च हुने गरेको उनको भनाई थियो । उनी भन्छन्,–‘गर्भावस्थामा बेहोस हुनु आफैमा जोखिमपूर्ण छ । कुनै समस्याका कारण बेहोस भएमा गर्भवती महिलाहरूलाई चोट समेत लाग्न सक्छ । व्लड प्रेसरको कमीकै कारण गर्भमा रहेको शिशुमा रक्तप्रवाह राम्ररी हुन नसकी उनीहरूको स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्नसक्छ ।’ गर्भावस्थामा महिलाहरूलाई माथि उल्लेख गरिएका कुनै पनि समस्या भएमा तुरुन्तै चिकित्सकका जानु पर्नै चिकित्सकहरुले बताउँने गरेका छन् ।

गर्भावस्था आफैंमा एउटा जोखिमपूर्ण अवस्था हो । यस अवस्थामा जबसम्म बच्चा जन्मिदैन तबसम्म गर्भवती महिला सचेत रहनुपर्ने डा। कविता सिंहले बताईन् । गर्भको अवधि २० हप्ता अर्थात् करिब ५ महिना भएपछि रक्तचाप बढ्ने हुँदा गर्भको शिशु तथा आमाको मृत्यु हुने खतरा रहने भएका कारण नियमित स्वास्थ्य चेकजाँच गरिरहनु पर्ने डा। सिंहले बताईन् । उनले भनिन्,–‘गर्भावस्थामा हुने उच्च रक्तचापको असर आमा तथा बच्चा दुवैमा पर्ने गर्छ । रक्तचापको मात्रा अति नै उच्च भएको अवस्थामा बच्चा खेर जानसमेत सक्छ । हामीसँग आएको बिरामी डिल्ली के।सी।को अवस्था पनि त्यस्तै थियो ।’

तपाईको प्रतिक्रिया

Related Posts

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण
पहरा विशेष

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

16 hours ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान
पहरा विशेष

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?
पत्र-पत्रिका

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना
पत्र-पत्रिका

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago
विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो
पत्र-पत्रिका

विद्यार्थी बोकेको बस इलाममा सडकबाट ३०० मिटर तल खस्यो

2 weeks ago
काठमाडौंमा मनाइयो छठ
पत्र-पत्रिका

काठमाडौंमा मनाइयो छठ

2 weeks ago

ताजा समाचार

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

डीआईजी बोहराको सक्रियतामा सञ्चालन हुन लागेको आसरा सुधार गृहको मन्त्री साउँद द्धारा निरीक्षण

16 hours ago
नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

नेपाल बन पैदावर उद्योग व्यवसायी महाँसंघ सुदूरपश्चिमको अध्यक्षमा हिक्मत कुँवर निर्वाचित

1 week ago
नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

नेकपा(एकीकृत समाजवादी) निकट अनेरास्वयू कैलालीको टोली भुकम्प प्रभावित क्षेत्रमा प्रस्थान

1 week ago
व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

व्यक्ति दुर्गा प्रसाईसँग किन एमाले भयभित ?

2 weeks ago
गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

गौरीघाट र कमलपोखरी पुगेर राष्ट्रपति पौडेलले गरे छठीमाईको पूजा आराधना

2 weeks ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि