काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
यो संगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ ।मृत्यु हुनेमा काठमाडौं, मकवानपुर, सप्तरी र पर्साका रहेका छन् ।
बिहीबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौं, मकवानपुर, सप्तरीका ११ जना र पर्साका ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको बताए । योसँगै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको डा. गौतमले जानकारी दिए ।
तपाईको प्रतिक्रिया