Pahara Nepal
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
TRENDING
covid-19 कोरोना भाइरस Coronavirus कोरोना भाइरस संक्रमण कोरोना संक्रमितको मृत्यु नेकपा कोरोना संक्रमण मुक्त प्रधानमन्त्री ओली
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि
English
No Result
View All Result
nepalvani-logo
No Result
View All Result

किसानलाई आवश्यक मल उपलब्ध नगराएकोमा चार किसान संगठनको संयुक्त वक्तव्य


किसानलाई आवश्यक मल उपलब्ध नगराएकोमा चार किसान संगठनको संयुक्त वक्तव्य




काठमाडौं ।  धान बालीको याममा सरकारले नेपाली किासानहरुलाई आवश्यक मल उपलब्ध नगराएकोमा तीब्र बिरोध गर्दै चार किसान संगठनहरुले आज एक संंयुक्त बक्तब्य निकालेका छन् ।

सरकारको गैर जिम्मेवार कारणले धानबाली बिग्रिएमा र कम उत्पादन भएमा सरकारले किसानलाई क्षतिपूर्ति दिनुपर्ने र अनिकालबाट उपभोक्तालाई जोगाउन सबै आवश्यक उपाय गर्नुपर्ने  उनीहरुले जोडदार माग गरेका छन् ।

संयुक्त बक्तब्य सयस प्रकार छ  :

देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि र त्यसमा पनि मूख्यतः धानबालीका लागि आबश्यक पर्ने रासायनिक मल खाशगरी यूरिया र डिएपी सरकारले  समयमा उपलब्ध गराउन नसकेर देशैभरीका किसानहरुमा आज हाहाकार मच्चिएको छ । कोभिड–१९ को बहानमा सरकारको यस्तो गैर जिम्मेवार रबैया र मूख्य बाली लगाउने बेलामा किसानहरुलाई परेको यो गम्भीर मर्काप्रति हामी चार किसान संगठनहरुको अत्यन्तै गम्भीर ध्यानाकर्षण भएको छ । शुरुमा मल आउैदछ, केही मौज्दाद पनि छ  भनेर किसानको मागलाई बेवास्ता गर्दै किसानको आवाजलाई मौन पार्न खोजियो र अन्ततः मल ल्याउन नसक्ने लाचारी प्रकट गरेर उम्कने जुन घोर गैर जिम्मेवार व्यवहार  सरकारले देखाएको छ त्यसको हामी चार किसान संगठन तीब्र निन्दा तथा बिरोध र भत्र्सना गर्दछौं तथा मन्त्रि परिषदको आज बसेको पछिल्लो बैठकले पनि किसानको यो समस्यका बारेमा एक शब्द चुइक्क नबोलेको स्थितिले कृषि र किसानका समस्याप्रति सरकार कति उदासीन रहेको छ भन्ने पनि प्रष्ट देखिएको छ । यस्तो किसिमको रबैयाबाट तत्काल मुक्त भएर   किसानलाई आबश्यक मल उपलब्ध गराउन हामी जोडदार माग गर्दछौं ।

शुरुमा धान रोपाई गर्दा नै रसायनिक मल चाहिने किसानहरुले रोपेको २२ दिनमा ‘टप ड्रेसिङ्ग’ गर्न पाइने आशा लगाएर पर्खिएर बसे । तर सरकारले कोरोना भाइरसको कारण लकडाउनको स्थितिमा मल ल्याउन नसक्ने भनेर बाहानाबाजी गर्दै तर्कने र किसाहरुसँग झर्कने काम गरेर रमिते भएर बस्यो । अब किसानको धानबाली उत्पादन न्यून हुन जाने र किसान थप मर्कामा पर्ने, आम उपभोक्ताले अनिकाल ब्यहोर्नु पर्ने र खाद्यान्न लगायतका बस्तुहरुमा फेरि पनि बाह्य देशहरुकै भर पर्नु पर्ने जुन नाजुक स्थिति सिर्जना हुँदैछ त्यसको सम्पूर्ण जिम्मा सरकारले लिनु पर्दछ र न्यून उत्पादनको जिम्मा सरकारले लिएर किसानलाई क्षतिपूर्ति दिनु पर्दछ भन्ने पनि  हामी माग गर्दछौं  ।

वक्तव्यमा अखिल नेपाल किसान यूनियनको तर्फबाट अध्यक्ष लोकनारायण सुबेदी, अखिलन नेपाल किसान महासंघको तर्फबाट अध्यक्ष भैरबराज रेग्मी, अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी)को तर्फबाट अध्यक्ष सीताराम तामाङ्ग र अखिल नेपाल प्रगतिशील किसना संघको तर्फबाट इञ्चार्थ कृष्णराणाले हस्ताक्षर गरेका छन् ।

Tags: अखिल नेपाल किसान युनियन

तपाईको प्रतिक्रिया

Related Posts

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
पहरा विशेष

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका
विविध

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने
पहरा विशेष

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी
प्राविधि

युवा संघ नेपाल कैलालीको आयोजक कमिटी अध्यक्षमा बोगटी

1 week ago
ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा
पहरा विशेष

ऋण लिएर मलेसिया जाँदा दलालको दलदलमा

1 week ago
नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)
राष्ट्रिय

नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दर्ता (पूर्णपाठसहित)

2 weeks ago

ताजा समाचार

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

यस्तो छ प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण तालिका

5 days ago
रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

रेशम छुटेकामा रवि खुसी, रास्वपाका अन्य नेता दुःखी

5 days ago
वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

वडा कार्यालयवाट भूसेवा केन्द्र र भूमि बजार अवधारणा कार्यान्वयनमा ल्याइने

5 days ago
आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

आज रेशम चौधरीसहित ४८२ जना कैदी रिहा

1 week ago


पहरा नेपाल मिडिया प्रा.लि द्वारा संचालित
सूचना विभाग दर्ता नं. :  २०११/०७७/०७८ 
प्रेस काउन्सिल दर्ता नं. :  २१९१ 

कार्यालय: काठमाडौं-१० नेपाल
सम्पर्क नं.: +977-9863182666
इमेल : [email protected]
संचालक/संवाददाता
:
धिरज सिंह बिष्ट
कार्यकारी निर्देशक/सम्पादक: निशा तमाङ
सम्पर्क नं. :  +977-9860176952
सह-सम्पादक : लक्ष्मी जैसी घोडासैनी

हामी सामाजिक संजालमा

Facebook Twitter Youtube Instagram LinkedIn

समाचार

समाज
विचार
राजनीति
राष्ट्रिय
मनोरन्जन
खेलकुद
अन्तर्राष्ट्रिय
अर्थ/वाणीज्य
कोरोना भाइरस

प्रदेश

प्रदेश १
प्रदेश २
बागमती प्रदेश
गण्डकी प्रदेश
प्रदेश ५
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
गजल-कविता
विज्ञान/प्राविधि

विविध

समाचार
प्रदेश
रोचक
अपराध
अन्तर्वार्ता
पत्र-पत्रिका
पहरा विशेष
फोटो फिचर
धर्म-सांस्कृति

Copyright © 2020. Pahara Nepal Media Group. Powered by ProTech

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • समाज
    • दुर्घटना
    • स्वास्थ्य
    • अन्तर्वार्ता
    • पहरा विशेष
    • प्रहरी/सुरक्षा
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • विविध
    • रोचक
    • पत्र-पत्रिका
    • राशिफल
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • कला/शैली
    • प्राविधि