आज कलाकार तथा अभिनेत्री दिपाश्री निरौलाले आफ्नो जन्मदिनको अवसरमा महानायक विवादबारे पहिलोपल्ट सामाजिक संजाल मार्फत केहि बोलेकी छिन् ।
महानायक विवादबारे दिएको अन्तर्वार्तामा आफुले गल्ती गरेको स्विकार गर्दै अन्तर्वार्तामा शब्द चयनमा चुकेको जनाएकी छिन् ।
घोचिला पेचिला प्रश्नले आफुले कन्ट्रोल गर्न नसकेको स्विकारेकि छिन् ।
महानायकवारे दिएको अन्तर्वार्ता पछि आएको कमेन्टहरु हेरेर आफैलाई नराम्रो महसुस भएको जनाएकी छिन् । आफ्नो जन्मदिनमा प्रण गर्दै आफ्नो व्यक्तित्वमा सुधार गर्दै जाने जनाएकी छिन् ।
तपाईको प्रतिक्रिया